Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शिक्षक तथा विद्यार्थीहरूकालागि सामान्य ज्ञान

Total questions: 6

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालको हालको सङ्घीय शिक्षा मन्त्री को हुनुहुन्छ ?

a)

नृपजंग राणा

b)

विद्या भट्टरार्इ

c)

गिरीराजमणि पोखरेल

d)

युवराज दुलाल

2.

यो चराको नाम के हो ?

a)

परेवा

b)

मयुर

c)

कालिज

d)

डाँफे

3.

तल दिइएको चित्रहरू मध्ये मुनाल चरा कुन चाहि हो ?

a)
b)
c)
d)
4.

Ram wrote a book. its passive form is:

a)

Ram was written a book.

b)

A book wrote Ram.

c)

A book was written Ram.

d)

A book was written by Ram.

5.

The total sum of 100+22+14 = ..... is:

a)

124

b)

134

c)

136

d)

146

6.

सुलभ सानै देखि दुख पाएको व्यक्ति हो । उ सानै छँदा उसको बाबु अामा दुवै मास छर्न गए । अाफ्नोको काकाको सहारामा जेनतेन विद्यालय शिक्षा पूरा गर्यो उसले । एक दिन केहि साथीहरूको लहैलहैमा लागेर घर छाडी भारत तर्फ लाग्यो । ..... यस अनुच्छेद पढी तलको मध्ये कुन चाहि सहि वाक्य हो छान्नु होस् ।

a)

सुलभले विश्वविद्यालयको अध्ययनमा राम्रो गर्यो ।

b)

सुलभ सानै हुँदा उसको बाबु अामाको मृत्यु भयो ।

c)

भारत जान उसलार्इ उसको बुवाले रोक्यो ।

d)

सुलभ हिजो अाज घरैमा बस्दछ ।