Worksheetsसुन उगेल्ने भाले
Total questions: 10
Worksheet time: 4mins
Name
Class
Date
1.
सुन उगेलने भाले कथाको कथाकार ........................ हुन्।
a)
मातृका तिम्सिना
b)
मातृका दाहाल
c)
मातृका तिमला
2.
उहिले ............ उपत्यकामा थुप्रै किरात राजाहरु थिए।
a)
करुण
b)
वरुण
c)
अरुण
3.
पारुहांगले राजालाई के उपहार दिए ?
a)
मयूर
b)
भाले
c)
परेवा
4.
भालेको विशेषता के थियो ?
a)
सुन उगेल्ने
b)
मोती उगेल्ने
c)
हिरा उगेल्ने
5.
परुङ्गो भनेको के हो ?
a)
चोयाबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो
b)
काठबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो
c)
फलामबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो
6.
राजाले कसलाई समाउन सेना परिचालन गरे ?
a)
मानिस
b)
रैति
c)
भाले
7.
भाले कहाँ हरायो ?
a)
जङ्गलको बिचमा
b)
जङ्गलको पत्करमा
c)
जङ्गलको छेउमा
8.
राजाले भाले भेट्टाउने लाई के बनाउने उर्दी गरे ?
a)
प्रधानमन्त्री
b)
राष्ट्रपति
c)
सेनापति
9.
भाले खोज्न कतिजना उपस्थित भए ?
a)
चार
b)
तिन
c)
दुई
10.
पहिलो व्यक्ति भाले खोज्न कता लाग्यो ?
a)
तराई
b)
पहाड
c)
हिमाल
100 %
