BARU
Ukuran huruf
S
M
L
XL
Lembar kerjaसुन उगेलने भाले शब्दार्थ
Total soal: 10
Worksheet time: 4mins
Nama
Kelas
Tanggal
1.
बेमेल शब्दको अर्थ के हो ?
a)
मेल भएको अवस्था
b)
मेल नभएको अवस्था
c)
मिलेन
2.
पाताल शब्दको अर्थ के हो ?
a)
डरलाग्दो
b)
बाक्लो
c)
पातलो
3.
बगर शब्दको अर्थ के हो ?
a)
खोलाको बीच
b)
खोलाको पिधं
c)
खोलाको किनार
4.
सुन उगेलने कथा कस्तो कथा हो ?
a)
सामाजिक कथा
b)
लोक कथा
c)
पौराणिक कथा
5.
एक राज्यले अर्को राज्यमा किन आक्रमण गर्थे ?
a)
धनी र सम्पन्न देसको राजा हुन
b)
आफ्नो सम्पत्ति देखाउन
c)
धेरै शक्ति भएर
6.
तेस्रो व्यक्तिले भालेलाई के सुनायो ?
a)
पप गीत
b)
आधुनिक गीत
c)
लोक गीत हाक्पारे
7.
तेस्रो व्यक्तिले भालेलाई कहाँ राखेर ल्यायो ?
a)
टाउकोमा
b)
हातमा
c)
काँधमा
8.
राज्यको नयाँ सेनापति को भयो ?
a)
तेस्रो व्यक्ति
b)
दोस्रो व्यक्ति
c)
पहिलो व्यक्ति
9.
पशुपन्छी पनि कस्तो व्यवहार चाहदा रहेछन ?
a)
दुर्व्यवहार
b)
दुराचार
c)
मायालु व्यवहार
10.
यो कथाको मुख्य संदेश के हो ?
a)
अरुलाई दुख नदिनु
b)
अरुलाई दुख दिनु
c)
अरुलाई हेप्नु
Setel ulang
