Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Teaching

Total questions: 10

Worksheet time: 4mins

Name
Class
Date
1.

आज के बार हो ?

a)

आइतबार

b)

शुक्रबार

c)

मंगलबार

d)

सोमबार

2.

नेपालको राजधानी कहाँ हौ

a)

Narayanghad

b)

Pokhara

c)

Hetauda

d)

Kathmandu

3.

लक्ष्मी प्रसाद देबकोटाको जन्म कहिले भएको थियो ?

a)

१९६६

b)

१९६५

c)

१९६७

d)

१९८०

4.

साजनले खाना खाएछ । यो कुन कालको वाक्य हो ?

a)

सामान्य भूत

b)

अज्ञात भूत

c)

अभ्यस्त भूत

d)

कुनै पनि होइन

5.

कुन टेवलको गोडा हुँदैन? ?

a)

भेजिटेवल

b)

टि - टेवल

c)

टेनिस टेवल

d)

राउण्ड टेवल

6.

तपाइकाे अामाकाे श्रीमानकाे भाइलाइ तपाइले के पर्छ ?

a)

काका

b)

दाजु भाइ

c)

फुपाजु

d)

भदा

7.

कुन question को उत्तर कहिले पनि yes हुन सक्दैन ?

a)

are you student ?

b)

are you teacher ?

c)

are you dead ?

d)

are you farmer ?

8.

कुन शब्दले केटीलाई महिला बनाउँछ

a)

बिवाह

b)

उमेर

c)

नाता

d)

पढाई

9.

दाँत छ तर खान सक्दैन के हो?

a)

सर्प

b)

भ्यागुतो

c)

काइँयो

d)

काँडा

10.

यी महिला कुन देशकी नागरिक हुन ?

a)

नेपाल

b)

भारत

c)

बड्गलादेश

d)

माल्दिब्स