wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Revision g 7

Total questions: 15

Worksheet time: 5mins

Name
Class
Date
1.

शुद्ध शब्द छान।

a)

खुकुरी

b)

खुकुरि

c)

खूकुरी

2.

प्रश्न गर्दा कुन लेख्य चिन्हको प्रयोग गरिन्छ ?

a)

अल्पविराम

b)

पूर्णविराम

c)

प्रश्न चिन्ह

3.

म विद्यालय जान्छु। यो वाक्यमा कुन भाषिक चिन्हको प्रयोग भएको छ ?

a)

प्रश्न चिन्ह

b)

पूर्णविराम

c)

अल्पविराम

4.

म को बहुवचन के हुन्छ ?

a)

तिमी

b)

महरु

c)

हामी

5.

भाइले टाउकामा टोपी --------------------------।

a)

लगाउनहुन्छ

b)

लगाउनुहोस

c)

लगायो

6.

बुवाको स्त्रीलिङ्ग शब्द के हुन्छ ?

a)

दिदी

b)

आमा

c)

भाउजू

7.

इज्जत शब्दको उल्टो अर्थ दिने शब्द के हो ?

a)

बेइज्जत

b)

शान्ति

c)

जटिल

8.

किताबको उस्तै अर्थ दिने शब्द के हो ?

a)

कर

b)

भवन

c)

पुस्तक

9.

असलको उल्टो अर्थ के हो ?

a)

गोरो

b)

खराब

c)

राम्रो

10.

मित्रको पर्यायवाची शब्द के हो ?

a)

साठी

b)

साथी

c)

सथि

11.

छोरो कापी ------------------- लेख्छ।

a)

देखि

b)

बाट

c)

मा

12.

फूल हात ------------------खस्यो।

a)

बाट

b)

लाई

c)

की

13.

-------------! तातो पानीले पोल्यो।

a)

आहा !

b)

आत्था !

c)

स्याबास !

14.

शुद्ध शब्द छान।

a)

सरिर

b)

सरीर

c)

शरीर

15.

मिल्ने वर्ण छानी खाली ठाउँ भर।

म --------र

a)

नि

b)

यू

c)

दि