Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान

Total questions: 15

Worksheet time: 5mins

Name
Class
Date
1.

कोरोना भाइरस कुन सहरबाट उत्पत्ति भएको हो ?

a)

बेइजिङ

b)

बुहान

c)

वाङझाउ

d)

साङघाई

2.

यो तसबिर कसको हो ?

4 lines
3.

गाउँपालिका नभएको जिल्ला कुन हो ?

a)

झापा

b)

चितवन

c)

काठमाडौँ

d)

बारा

4.

नेपालको पहिलो स्कुल दरवार स्कुलको स्थापना कुन राजाको पालामा भएको हो ?

a)

गीर्वाणयुद्ध विक्रम शाह

b)

राजेन्द्र विक्रम शाह

c)

पृथ्वीनारायण शाह

d)

सुरेन्द्र विक्रम शाह

5.

नेपालमा स्थानीय तह कति वटा छन् ?

a)

753

b)

754

c)

756

d)

777

6.

यो प्रसिद्ध नेवारी खाद्य पदार्थको नाम के हो ?

a)

मारी

b)

चटामरी

c)

तखला

d)

बारा

7.

नेपालका वर्तमान शिक्षा मन्त्री को हुनुहुन्छ ?

a)

रामबहादुर थापा

b)

भानुभक्त ढकाल

c)

गिरिराजमणि पोख्रेल

d)

युवराज खतिवडा

8.

रामायणका रचनाकार को हुन् ?

a)

याज्ञवल्क्य

b)

वशिष्ठ

c)

भानुभक्त

d)

वाल्मीकि

9.

महाभारतका महत्वपूर्ण योद्धा कर्ण कसका छोरा हुन् ?

a)

सञ्जय

b)

सूर्य

c)

इन्द्र

d)

अधिरथ

10.

पोखरादेखि नौबिसे जोड्ने राजमार्गको नाम के हो ?

a)

अरनिको राजमार्ग

b)

महेन्द्र राजमार्ग

c)

महेन्द्र राजमार्ग

d)

पृथ्वी राजमार्ग

11.

नेपालको पहिलो विद्यालय कुन हो ?

a)

भानु हाइस्कुल

b)

दरबार हाइस्कुल

c)

तीनधारा पाठशाला

d)

भाषा पाठशाला

12.

How many districts are there in Nepal?

a)

75

b)

76

c)

77

d)

78

13.

वागमती प्रदेशको राजधानी कुन सहर हो ?

a)

काठमाडौँ

b)

बनेपा

c)

हेटौडा

d)

भरतपुर

14.

यो तसबिर कसको हो ?

4 lines
15.

नेपालमा बनेको पहिलो केबुलकारले कुन कुन जिल्लालाई जोड्छ ?

a)

चितवन र मकवानपुर

b)

चितवन र गोरखा

c)

चितवन र तनहुँ

d)

गोरखा र तनहुँ