wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Learn with fun, join with fun

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

विश्वमा सबेभन्दा पहिला व्यावसायीक रूपमा पाँचाै पुष्ता 5G कुन देशले प्रयाेगमा ल्याएकाे हाे?

a)

दक्षीण काेरीया

b)

चिन

c)

मलेसीया

d)

अमेरीका

2.

दरबार हाइस्कुलकाे स्थापना कहिेले भयाे ?

a)

१९१०

b)

१९१३

c)

२०११

d)

२००७

3.

४ जना क, ख, ग र घ मध्ये कले खाना बनाइरहेकाे छ, खले ब्याडमिण्टन खेलीरहेकाे छ, गले फुलमा पानी राखेकाे छ भने ले के गरेकाे छ ?

a)

घुर बडारेकाे

b)

पावर पाेइण्ट सिकेकाे

c)

ब्याडमिण्टन खेलेकाे

d)

टेलीभीजन हेरेकाे

4.

१५ राज्य मिलेर साेभियत संघ कहिले स्थापना भयाे ?

a)

सन् १८२२

b)

सन् १९२४

c)

सन् १९३२

d)

सन् १९२२

5.

जब त्यहाँ तिमी र म जुनेली रातमा टहलीरहेका हुनेछाैं, त्यही समय हाम्रा बिचमा काे हुनेछ ।

(a)  

6.

शिरीषकाे फुल कसले लेखेका हुन् ?

a)
b)
c)
d)
7.

गुप्तेश्वर मन्दिर कहाँ रहेकाे छ ?

a)

पर्वत

b)

बाग्लुँग

c)

म्याग्दी

d)

मुस्ताँग

8.

गत वर्ष दमावि मा कति वटा नियमित कक्षामा पढाइ भएकाे थियाे ?

a)

२७

b)

३०

c)

३३

d)

२६

9.

२०४७ का मदनपुरस्कार प्राप्त व्यक्ति काे हुन् ?

a)

भुपी शेरचन

b)

मेदिनी बल्लभ पंगेनी

c)

पारीजात

d)

भवेश्वर पंगेनी

10.

दमकडा नमुना माविकाे स्वर्ण महाेत्सब कहिले मनाइएकाे थियाे ?

a)

२०६१

b)

२०६७

c)

२०६६

d)

२०६३