NEW
Font size
Worksheetsखेल खेलाै
Total questions: 8
Worksheet time: 4mins
१• नेपालको वर्तमान राष्ट्रियगीतका संगितकार को हुन् ?
अम्बर गुरुङ्
नातिकाजी
मातिराम
ब्यकुलमाइला
नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ?
– वि.सं २०३७ वैशाख २०
– वि.सं २०३७ वैशाख २
– वि.सं २०३७ वैशाख १२
– वि.सं २०३७ वैशाख १
बेलायतको ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
१२ डिग्री
२२ डिग्री
५ डिग्री
0 डिग्री
मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
प्याङक्रियाज
एड्नल
कलेजाे
रियाल
नेपालमा जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस कुन दिन मनाउने गरिन्छ ?
– जेठ २१
– जेठ २०
– बैशख २१
– बैशख २
विद्यालय शिक्षाको फलामे ढोका भनेर चिनिने प्रवेशिका ( एसएलसी ) परीक्षाको मूल्यांकन पद्धतिमा कहिलेदेखि ग्रेडिङ्ग
सिस्टमको व्यवस्था भएको हाे ?
वि ।सं २०७३
वि ।सं २०७१
वि ।सं २०७४
वि ।सं २०७0
विश्व एड्स दिवस कहिले मनाइन्छ ?
डिसेम्बर २
डिसेम्बर १
मार्च ४
जनवरी ६
WHO (World Health Organization ) को मुख्य कार्यालय कहाँ रहेको छ ?
जेनेभा
पेरीस
मस्काे
टाेकियाे
