WorksheetsDevkumari Thapa
Total questions: 10
Worksheet time: 3mins
Name
Class
Date
1.
हौसला शब्दको अर्थ के हो ?
a)
प्रेरणा
b)
बन्दोबस्त
c)
चारैतिर
2.
प्रेरक व्यक्ति कसलाई भनिन्छ ?
a)
प्रेरणा दिने
b)
हल्ला गर्ने
c)
माया गर्ने
3.
निर्माता कसलाई भनिन्छ ?
a)
बिगार्ने
b)
हौसला दिने
c)
बनाउने
4.
आजीवन शब्दको अर्थ के हो ?
a)
जिम्मेवारी
b)
कर्तब्य
c)
बाचुन्जेल
5.
चौतर्फी भन्नाले के बुजिन्छ ?
a)
बाटो देखाउने
b)
चार बाटो
c)
चारैतिर
6.
असहाय कस्ता व्यक्तिलाई भनिन्छ ?
a)
सहयोगी
b)
सहयोगी नभएको
c)
सहयोग गर्नेलाई
7.
अडिग भनेको के हो ?
a)
नहल्लने
b)
अस्थिर
c)
चलायमान
8.
व्यवस्था शब्दको अर्थ के हो ?
a)
व्यवहार
b)
बन्दोबस्त
c)
वरदान
9.
देवकुमारी थापाको जन्म कहाँ भएको थियो ?
a)
नेपाल
b)
भारत
c)
चिन
10.
बालबालिका नै देशका भविष्य -------------हुन्।
a)
भार
b)
निर्माता
c)
खेलाडी
100 %
