NEW
Font size
S
M
L
XL
Worksheetsसात दिने सभा
Total questions: 10
Worksheet time: 3mins
Name
Class
Date
1.
पाठशाला शब्दको अर्थ के हो ?
a)
धर्मशाला
b)
रङ्गशाला
c)
विधालय
2.
पाटी भनेको के हो ?
a)
भोज खाने ठाउँ
b)
सार्वजनिक घर
c)
रमाइलो
3.
मुन्टो केलाई भनिन्छ ?
a)
टाउको
b)
घाँटी
c)
शरीर
4.
हामी थाक्दा ---------------गर्छौँ।
a)
काम
b)
गृहकार्य
c)
आराम
5.
ओत लाग्नु भनेको-----------------हो।
a)
पानीमा बस्नु
b)
पानीमा भिज्नु
c)
पानीले नभिज्ने ठाउँमा बस्नु
6.
भताभुङ्ग शब्दको अर्थ के हो ?
a)
काम नलाग्ने हुनु
b)
काम लाग्ने हुनु
c)
मिलेको हुनु
7.
मुसल धारे ----------------
a)
हावा
b)
घाम
c)
वर्षा
8.
पँधेरो भनेको के हो ?
a)
पानी भर्ने धारो ,कुवा
b)
पिंजडा
c)
पहेंलो रङ्ग
9.
कानुन कसले बनाउँछ ?
a)
जनताले
b)
मैले
c)
राज्यले
10.
उद्घोषक कसलाई भनिन्छ ?
a)
कार्यक्रम सञ्चालन गर्ने
b)
भाषण गर्ने
c)
भाषण सुन्ने
Reset
