NEW
Font size
WorksheetsQuiz contest 1
Total questions: 25
Worksheet time: 13mins
नेपालकाे राजधानी कुन हाे?
विराटनगर
काठमाडाैं
पाेखरा
नेपालमा भूकम्प दिवस कहिले मनाइन्छ?
माघ २ गते
भाद्र ५ गते
बैशाख १२ गते
बौंद्ध धर्मको ग्रन्थ कुन हाे ?
त्रिपिटक
नानक
पूराण
विश्वको कुन सहर "निषेधित सहर" भनि चिनिन्थ्यो ?
काठमाडौं
ल्हासा
बेइजिङ
उलान बटोर
नेपालमा कहिले देखि विकाशतर्फ कार्यक्रम बजेटको सुरुवात गरिएको थियो ?
2037 BS
2021 BS
2019 BS
2026 BS
महेन्द्र राजमार्गले छोएको पहाडी जिल्ला कुन - कुन हुन ?
मकवानपुर - अर्घखाची
मकवानपुर - सिन्धुली
अर्घखाची - सुर्खेत्
अर्घखाची - डडेलधुरा
बेरीबेर रोग कुन भिटामिनको कमीले लाग्दछ ?
भिटामिन B12
भिटामिन K
भिटामिन B1
भिटामिन A
नेपालको कुन नदिलाई भारतमा सरयु नदिका नामले चिनिन्छ ?
बबई
मोहना
महाकाली
गण्डकी
रातो मछिन्द्रनाथको रथयात्राको प्रचलन कसले चलाएका हुन् ?
भुक्तमान
अम्शुबर्मा
नरेन्द्र देव
पृथ्वी नारायण शाह
अन्तरास्ट्रिय योगा दिवस कहिले मनाइन्छ ?
सेम्टेम्बर २१
अगस्त २१
मे २१
जुन २१
नेपालको पहिलो राजमार्ग कुन हो?
बि.पी राजमार्ग
सिदार्थ राजमार्ग
त्रिभुवन राजमार्ग
महेन्द्र राजमार्ग
नेपालको कुन मन्दिरमा गजुर छैन ?
कुनै पनि होईन
अशोक विनायक
जानकी मन्दिर
मनकामनाको मन्दिर
आदि कवि भन्नाले के बुझिन्छ ?
अन्तिमकबि
आँसुकवि
भाषाकवि
पहिलोकवि
नेपालको अर्थतन्त्रको मूल आधार के हो ?
गलैचा
व्यापार
कृषि
जलस्रोत
Which is the headquarter of Rukum District?
Ghorahi
Liwang
Musikot
Pyuthan Khalanga
What is shortkut to Copy content in MS Word ?
Ctrl+C
Delete
Alt+C
Alt+C
Who is this football star?
Ronald o
Pele
Messy
Ronaldino
कुन राेग सँग सम्बन्धित तस्वीर हाे?
क्षयराेग
काेविड १९
इबाेला
क्यान्सर
नेपालकाे नक्सामा हालसालै समेटिएकाे स्थान कुन हाे?
धार्चुला
टनकपुर
लिम्पियाधुरा
टिङ्कर
Listen to this song. Who is the singer of this song
Shiva Shankar
Natikaji
Gopal Yonjan
Narayan Gopal
Listen and recognize the speech. The speaker is ..........
ManMohan Adhikari
Madan Bhandari
Puspskamal Dahal
Jhalanath Khanal
Which bird's sound is it?
vulture
wool
parrot
eagle
Who is the singer of this song?
Tara Devi
Anju Panta
Aruna Lama
Mira Rana
What's the name of this animal?
Cheetah
Tiger
Lion
Jaguar
कुन फल हाे?
एभाेकाडाे
बेल
सरिफा
नासपाती
