Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Grade 3- 5: Day II

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

डोल्पा जिल्लाका मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ?

a)

काइके

b)

खाम

c)

सेलो

2.

शेर्पा जातीका मूख्य पर्व कून हो ?

a)

ल्होसार

b)

दशैँ

c)

तिहार

3.

कून जातीको विवाहमा दुलाहाको साथ कालो छाता अनिवार्य हुन्छ ?

a)

राई

b)

नेवार

c)

थारु

4.

कून जातीको विवाहमा सिन्दुर प्रथा प्रचलनमा छैन ?

a)

तामाङ

b)

मगर

c)

क्षेत्री

5.

दुलाहा र दुलहीको टाउको ३ कटक ठोक्याएर विवाह गर्ने चलन कून जातीमा प्रचलनमा छ ?

a)

चेपाङ

b)

क्षेत्री

c)

मगर