wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali quiz

Total questions: 5

Worksheet time: 2mins

Name
Class
Date
1.

१ ) हिज्जे मिलेको शब्द कुन हो ?

a)

कबिता

b)

कबीता

c)

कविता

2.

२ ) खोला कविताका लेखक को हुन् ?

a)

माधव घिमिरे

b)

सत्यमोहन जोशी

c)

ललिता दोषी,

3.

३ ) खोलाले खेत बारीलाई केके दिन्छ ?

a)

मलजल

b)

डाँडाकाँडा

c)

झारपात

4.

४ ) खोलाले बगरमा ठक्कर खाएपछि के गर्छ ?

a)

ताली बजाउँछ

b)

बाटो बनाउँछ

c)

गाना गाउँछ

5.

५ ) खोलाले आफूभित्र केकेलाई नचाउँछ ?

a)

फलफूल

b)

माछा कीरा

c)

गाई बाख्रा