Worksheetsव्याकरण काल
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
कुन वाक्य सामान्य भूत कालको हो ?
a)
श्यामको हात भाँचियो ।
b)
घरमा धेरै मानिस छन्।
c)
हरि भोलि आउनेछ।
2.
पूर्ण वर्तमान कालको क्रियापद कुन हो ?
a)
खाएको छु
b)
खान्छु
c)
खाँदै छु
3.
अज्ञात भूत कालको वाक्य कुन हो ?
a)
म खान्छु।
b)
म खान्थे
c)
मैले खाएछु
4.
हरिराम घर गयो। यो कुन कालको वाक्य हो ?
a)
सामान्य भूत
b)
सामान्य वर्तमान
c)
सामान्य भविष्यत
5.
जोगीले भिक्षा -------------------(माग : सामान्य भविष्यत )
a)
माग्छ
b)
माग्नेछ
c)
माग्यो
6.
केटाहरु घुम्न ----------------------------( जा : सामान्य भूत )
a)
जान्छन
b)
जानेछन
c)
गए
7.
अभ्यस्त भूत कालको वाक्य कुन हो ?
a)
म कथा पढ्थें।
b)
म कथा पढ्छु।
c)
म कथा पढ़नेछु।
8.
यो कुन कालको वाक्य हो ? हरि झगडा गर्थ्यो।
a)
सामान्य भूत
b)
अपूर्ण भूत
c)
अभ्यस्त भूत
100 %
