NEW
Font size
S
M
L
XL
Worksheetsपद वर्ग
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
राम मैले भनेको मान्छ। यस वाक्यमा नाम कुन हो ?
a)
मैले
b)
राम
c)
भनेको
2.
म सात कक्षामा पढ्छु। यो वाक्यमा सर्वनाम कुन हो ?
a)
सात
b)
कक्षा
c)
म
3.
गिलासमा -------------------पानी हुन्छ।
a)
आधा
b)
मोटो
c)
दुब्लो
4.
भैसीले दूध ---------------------.
a)
दिनुहुन्छ
b)
दिन्छ
c)
दिन्छे
5.
--------------------------केटो आयो।
a)
राम्री
b)
राम्रो
c)
राम्रा
6.
--------------------किताब कसको हो ?
a)
त्यो
b)
अग्लो
c)
दुब्लो
7.
नेपालमा -------------अञ्चल ----------------जिल्ला छन्।
a)
१३ /७७
b)
१४ / ७५
c)
१४/ ७७
8.
उनले धेरै सम्पत्ति कमाएका थिए। यो वाक्यमा विशेषण कुन हो ?
a)
उनले
b)
कमाएका
c)
धेरै
9.
स्याउ ----------हुन्छ।
a)
मिठो
b)
तितो
c)
अमिलो
10.
-----------------------मान्छेहरु आए।
a)
अलिकति
b)
एउटा
c)
धेरै
Reset
