WorksheetsQuiz 2
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
सिपालुकाे अर्थ के हुन्छ
a)
सिप भएकाे
b)
कम जान्ने
c)
पढ्न जान्ने
d)
लेख्न जान्ने
2.
साथीकाे पर्यायवाची शब्द के हुन्छ
a)
दिदी
b)
बहिनी
c)
मित्र
d)
भित्र
3.
तलकामध्ये कुन अव्यय शब्द हाे
a)
मायालु
b)
मामा
c)
हेराइ
d)
राम्ररी
4.
वर्ण कति प्रकारका हुन्छन्
a)
३
b)
२
c)
४
d)
५
5.
शब्दकाे अगाडि लगाउँने अाधार पदलाई के भनिन्छ
a)
उपसर्ग
b)
प्रत्यय
c)
अजन्त
d)
हलन्त
6.
तिमी बजार जान्छाै ,कुन कालकाे वाक्य हाे
a)
सामान्य भूतकाल
b)
अपूर्ण वर्तमानकाल
c)
पूर्ण भूतकाल
d)
सामान्य वर्तमानकाल
7.
तलका वाक्य मध्ये कुन वाक्य ठिक हाे
a)
म घर गयाे
b)
ऊ घर गयाे
c)
तँ घर गयाे
d)
सीता घर गयाे
8.
वाच्य कति प्रकारका छन्
a)
दुई
b)
तीन
c)
पाँच
d)
सात
9.
तलकाे मध्ये कुन शब्द विशेषण हाेइन
a)
पाँच
b)
पढाइ
c)
अलिकति
d)
राम्राे
10.
जातिवाचक नाम हाे
a)
दया
b)
चरा
c)
दशैँ
d)
कक्षा
11.
म राम्राे अक्षर लेख्छु काे अकरण वाक्य के हुन्छ
a)
मैले राम्राे अक्षर लेखे
b)
मलाईराम्राे अक्षर लेख्न अाउँदैन
c)
म नराम्राे अक्षर लेख्दिन
d)
मलाई राम्राे अक्षर लेख्न अाउँदैन
100 %
