NEW
Font size
S
M
L
XL
WorksheetsQuiz 4
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
जातिवाचक नाम कुन हाे ?
a)
हिमाल
b)
हेराइ
c)
बगाल
d)
मानवता
2.
प्रथम पुरुषमा तलकामध्ये कुन शब्द पर्दछन् ?
a)
तँ , तिमी
b)
म ,हामी
c)
ऊ ,उनी
d)
तँ, म
3.
गुणबाेधक विशेषणमा तलका कुन कुन शब्द पर्दछन् ?
a)
त्याे ,ती
b)
धेरै ,थाेरै
c)
पाँच ,पहिलाे
d)
धनी ,लाेभी
4.
बिना ,सित ,बाहेक कुन अव्यय शब्द हुन् ?
a)
निपात
b)
क्रियायाेगी
c)
नामयाेगी
d)
विस्मयादिबाेधक
5.
तलका कुन शब्द निपात हुन् ?
a)
छि छि, अाहा
b)
छिटाे ,बिस्तारै
c)
क्यारे ,अरे
d)
तिर ,बाट
6.
तलकामध्ये पर्यायवाची कुन हुन् ?
a)
घर ,भवन
b)
फुल, फूल
c)
तल,माथि
d)
टिकटक
7.
विपरीतार्थी शब्द कुन हुन् ?
a)
अाऊ ,बस
b)
अाशा ,निराशा
c)
गर्छ ,भन्छ
d)
िदन्छ ,खान्छ
8.
काल शब्दकाे अर्थ के हाे ?
a)
समय ,बेला ,पल
b)
दिन ,रात ,बेलुका
c)
भाेलि ,पर्सि ,अस्ति
d)
अाज ,हिजाे राति
9.
निपात शब्द चिन ।
a)
सित ,सँग
b)
तर , पनि
c)
लाै ,पाे
d)
बिस्तारै , छिटाे
10.
एकभन्दा बढी अर्थ दिने शब्दलाई के भनिन्छ ?
a)
श्रुतिसमभिन्नार्थी
b)
पर्यायवाची
c)
अनेकार्थी
d)
विपरीतार्थी
Reset
