wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Balbikash Group 'B' Review Quiz

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

Bhagawad Geeta means:

a)

Song of Human

b)

Song of God

c)

Dance of Shiva

d)

Essence of Veda

2.

When do we sing Sri Sathya Sai Suprabhatam?

a)

Morning

b)

Evening

c)

Before Going to Sleep

d)

Before Eating Food

3.

यो भजनको अर्को हरफ के हो?

a)

अल्लाह येशु बुद्ध और नानक

b)

विश्वरूप तुम हो

c)

जोरास्ट्र महावीर तुम हो

d)

सत्य साई देव

4.

विनाशापुरमका राजालाई असल ज्ञान दिने गुरुको नाम के हो?

a)

गुरुदत्त

b)

गुरुसेन

c)

गुरु नानक

d)

गुरुराज

5.

'न हि ज्ञानेन ' को भावार्थ के हो?

a)

मानिसको जीवनमा ज्ञानको केही महत्त्व छैन

b)

ज्ञान नै जीवन हो

c)

ज्ञान नै सबैभन्दा महान् तथा पवित्र तत्त्व हो

d)

ज्ञान प्राप्त गर्न विद्यालय जानुपर्छ

6.

यो त्यो क्षणको चित्र हो जब भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको ज्ञान दिनुभएको थियो। श्रीकृष्णले कतिबेला अर्जुनलाई गीताको ज्ञान दिनुभएको थियो?

a)

कुरुक्षेत्रको युद्ध चलिरहदा

b)

पाण्डवहरू वनबासमा रहदा

c)

पाण्डव र कौरव पासा खेलिरहदा

d)

अर्जुन श्रीकृष्णलाई महाभारतको युद्धमा पाण्डवको पक्षमा लड्न अनुरोध गर्न जादा

7.

यीमध्ये कुन कुन कार्य गर्दा हाम्रो शरीरभित्र भएको पानीको molecule को स्वरूप सुन्दर हुन्छ?

a)

अरुलाई धन्यवाद भन्दा

b)

रिसाउदा

c)

राम्रो राम्रो भावना राख्दा

d)

झगडा गर्दा

e)

प्रार्थना गर्दा

8.

भागवत गीताले तलमध्ये कुन योगको बारेमा चर्चा गर्दैन?

a)

राजयोग

b)

कर्मयोग

c)

शक्तियोग

d)

ज्ञानयोग

9.

भगवान श्रीकृष्णले अर्जुनलाई भागवत गीता ज्ञान दिनुपूर्व कसले गीताको ज्ञान बाड्ने गर्थे?

a)

अग्निदेवले

b)

सूर्यदेवले

c)

चन्द्रदेवले

d)

ईन्द्रदेवले

10.

भगवान् श्री सत्य साई बाबाले भन्नुभए अनुसार कलियुगमा भगवद प्राप्त गर्ने सबैभन्दा सजिलो उपाय के हो?

a)

आत्म ज्ञान प्राप्त गर्नु

b)

ज्योतिर्ध्यान गर्नु

c)

भगवानको नामस्मरण गर्नु

d)

भगवानका किताब अध्ययन गर्नु