wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली विषय

Total questions: 10

Worksheet time: 3hrs 30mins

Name
Class
Date
1.

नाम कति प्रकारका हुन्छन्?

a)

2

b)

3

c)

5

d)

4

2.

तलका मध्य विशेष शब्द कुन को?

a)

हिमाल

b)

आहा!

c)

मिठो

d)

3.

ताल शब्द तलका मध्य कुन शब्द अन्तर्गत पर्दछ?

a)

अनेकार्थी

b)

पर्यायवाची

c)

विपरितार्थी

d)

समावेशी

4.

म भात खान्छु कुन कालको वाक्य हो?

a)

वर्तमान

b)

भूत

c)

भविष्य

5.

लक्ष्मी प्रसाद दवकोटाको जन्म कहिले भएको थियो?

a)

२०६६

b)

२०३८

c)

१९७२

d)

१९६६

6.

सेतो धर्ती उपन्यासका लेखक को हुन?

a)

अमर न्यौपाने

b)

भानु भक्त आचार्य

c)

जगदीश घिमिरे

d)

झमक घिमिरे

7.

पाठ्यक्रमका तत्वहरु कति वटा छन्?

a)

b)

c)

d)

8.

दैनिक पाठयोजनामा सबैभन्दा महत्त्वपूर्ण तत्व होला?

a)

गृहकार्य

b)

शिक्षण विधि

c)

मूल्यांकन

d)

उद्देश्य

9.

दोस्रो भाषा शिक्षणमा प्रभाव पार्ने प्रमुख पक्ष कुन हो?

a)

सिकाइ वातारण

b)

मातृभाषाको प्रभाव दोस्रो भाषामा हुनु

c)

भाषागत शिक्षकको आभाव

10.

बालबालिका लाई सबै भन्दा रुचि लाग्ने शिक्षण विधि कुन हो?

a)

आगमन विधि

b)

निगमन विधि

c)

खेल विधि

d)

प्रवचन विधि

Similar Resources on Wayground