Free Printable Worksheets
Font size
More settings
सगरमाथा शिखर कुन जिल्लामा पर्दछ?
सोलुखुम्बु
जुम्ला
कास्की
हुम्ला
देवकुमारी थापाको जन्म कहिले भएको थियो?
वि.स.१८८५
वि.स.१९८५
वि.स.१७८४
वि.स.१७८५
पारिजातको वास्तविक नाम के हो?
विष्णुकुमारी वाइबा
जुनकिरी
तारादेवी
सुनकेशरी
वसन्तपुरको नौतले दरबार कसले बनाएका थिए?
भीमसेन थापा
पृथ्वीनारायण शाह
मानदेव
अंशुवर्मा
महाकवि भनेर कसलाई चिनिन्छ?
भानुभक्त आचार्य
लक्ष्मीप्रसाद देवकोटा
सिद्धिचरण श्रेष्ठ
गोपालप्रसाद रिमाल