WorksheetsMadi Secondary School, Madi-3, Chitwan
Total questions: 10
Worksheet time: 5mins
कम्पुटरका पिता भनेर कसलाई चिनिन्छ ?
चार्ल्स ब्याबेज
लेडी अगस्ता
जोन नेपियर
डा. हर्मन होलिरिथ
भण्डारण उपकरणको नाम छनोट गर्नुहोस ?
किबोर्ड
प्रिन्टर
हार्ड डिस्क
मोनिटर
अबकासमा ......................... भाग हुन्छन् |
२
१
४
३
UNIVAC को पुरा रुप छनोट गर्नुहोस् ?
Universal Automatic Computer
United Automatic Computer
Universal Abacus Computer
Universal Analytical Computer
................................ कम्प्युटरका पिता हुन् |
जोन भोन न्युमन
डा. जोन मोच्ली
चार्ल्स ब्याबेज
लेडी अगस्ता अडा लभलेस
........................... पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर हो ?
मार्क आइ
एटनासफ बेरी कम्प्युटर
युनिभ्यक
इनाइक
पहिलो पुस्ताको कम्प्युटरको आविष्कार तथा प्रयोग अवधि .................................. हो |
१९४७-1958
१९४६-1996
१९६५-1971
१९५९-1965
आइसी (IC) .................................... पुस्ता आविष्कार भई प्रयोग भएको थियो |
पहिलो
दोस्रो
तेस्रो
चौथो
एनालग कम्प्युटरको उदाहरण कुन हो ?
थर्मोमिटर
इसिजी
अल्ट्रा साउण्ड मेसिन
माथिको सबै
RAM को पुरा रुप छनोट गर्नुहोस् ?
Read Access Memory
Random Automatic Memory
Random Abacus Memory
Random Access Memory
