Font size
S
M
L
XL
Worksheetsव्याकरण
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
नाम के हो ?
a)
केहि व्यक्ति, वस्तु, जाति, समूह, द्रव्य, भव आदि बुझाउने शब्द
b)
मलाई थाहा छैन
c)
म नाम हूँ
d)
के था
2.
नाम कति प्रकारका हुन्छन् ?
a)
१
b)
२
c)
३
d)
४
e)
५
3.
‘रमेश’ कुन प्रकारको नाम हो ?
a)
व्याक्तिवाचक
b)
जातिवाचक
c)
द्रव्यवाचक
d)
समूहवाचक
e)
भाववाचक
4.
सर्वनाम के हो ?
a)
नामको सट्टामा प्रयोग हुने शब्द
b)
मलाई थाहा छैन
c)
म सर्वनाम हूँ
d)
के था
5.
यिनी मधे कुन सर्वनाम हो ?
a)
ऊ
b)
गाई
c)
सेतो
d)
खान्छ
6.
यी मध्ये कुन विशेषण हो
a)
सेतो
b)
ऊ
c)
गाई
d)
खान्छ
7.
वचन कति प्रकारका हुन्छन ?
(a)
8.
एकवचनले कति वटा वस्तुलाई बुझाउन छ ?
a)
एउटा
b)
दुई वा दुईभन्दा बढी
9.
बहुवचनले कति वटा वस्तुलाई बुझाउन छ ?
a)
दुई वा दुईभन्दा बढी
b)
एउटा
10.
लिङ्ग कति प्रकारका हुन्छन ?
(a)
11.
ति दुई प्रकारका लिङ्ग के के हुन् ?
a)
स्त्रिलिङ्ग र पुलिङ्ग
b)
एकवचन र बहुवचन
c)
नाम र सर्वनाम
d)
विशेषण र क्रियापद
Reset
