Worksheetsसिप र श्रम
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
पहरा शब्दको अर्थ के हो ?
a)
अग्लो ठाउँ
b)
सम्म परेको जमिन
c)
कडा चट्टानले बनेको भिर ,पाखो
2.
बारी शब्दको अर्थ के हो ?
a)
मकै ,भटमास आदि हुने ठाउँ
b)
अग्लो ठाउँ
c)
सम्म जमिन
3.
सिर्जना शब्दको अर्थ के हो ?
a)
बिशेष लय
b)
नयाँ निर्माण
c)
विशेष लय
4.
आसिक शब्दको पर्यायवाची शब्द के हो ?
a)
किरण
b)
नयन
c)
आशीर्वाद
5.
किरणको पर्यायवाची शब्द के हो ?
a)
नयन
b)
प्रेम
c)
प्रकाश
6.
शुद्ध शब्द छान।
a)
एस्तो
b)
येस्तो
c)
यस्तो
7.
शुद्ध शब्द छान।
a)
सोरहरु
b)
स्वरहरु
c)
स्वर्हरु
8.
घृणा शब्दको विपरीतार्थी शब्द के हो ?
a)
घाम
b)
हेला
c)
माया
9.
विपना शब्दको विपरीतार्थी शब्द के हो ?
a)
छाया
b)
माया
c)
सपना
10.
शुद्ध शब्द छान।
a)
बटुलेर
b)
बतुलेर
c)
बटुलेरा
100 %
