NEW
Font size
Worksheetsनेपालीः ७
Total questions: 36
Worksheet time: 36mins
कवि सिद्धिचरण श्रेष्ठले कुन उपाधी पाएका थिय ?
राष्ट्रकवि
युगकवि
कवि शिरोमणि
व्यजन वर्ण ......वटा छन् ।
३६
३७
३५
कवि सिद्धिचरण श्रेष्ठको जन्म ...... हो ।
१०,जेष्ठ–१९६९
९,जेष्ठ–१९६९
८,जेष्ठ–१९६९
‘दिन– दीन’ ...... शब्द हुन् ।
पर्यावाची शब्द
श्रुतिसमभिन्नार्थक शब्द
विपरीतार्थक शब्द
पोखरीको पर्यायवाची शब्द .....हो ।
नहर
दह
गह
स्वरवर्ण .....वटा छन् ।
१३
१२
११
म को तृतीय पुरुष ........हो ।
ऊ
उनी
माथीका सबै
‘,’ कुन चिह्न हो ?
पूर्णविराम
अर्धीविराम
अल्पविराम
‘सीपालु’ शब्दलाई शुद्ध पार :
शिपालु
सिपालु
सिपालू
कुन कवि हुन् ?
कवि सिद्घिचरण श्रेष्ठ
कवि माधवप्रसाद घिमिरे
कवि भानुभक्त आचार्य
उद्गार चिह्न कस्तो हुन्छ ?
!
?
,
मामालाई सुधार्ने भान्जो कति पाठमा रहेको छ ?
१०
८
५
२
‘माथ’ शब्दको अर्थ ....... हो ।
शिर
पाउ
हात
‘देऊ’ को बहुवचन के हो ?
देओ
देल
देला
‘जिब्रो टोक्नु’ भन्ने टुक्काको अर्थ ....... हो ?
छि छि गर्नु
दुख व्यक्क्त गर्नु
मर्नु
..... अनुकरणात्मक शब्द हो ।
अचम्म
किरा
दाल
नेपालीको आत्मा कस्तो छ ?
अमर
कोमल
राम्रो
परीचय कविता कुन छन्दमा रचीत छ ?
मन्दक्रान्ता छन्द
मालिन छन्द
झ्याउरे छन्द
नेपालको हाल क्षेत्रफल ..... हो ।
१,४७,५१६ वर्ग कि.मि.
१,४७,५१७ वर्ग कि.मि.
१,४७,५०७ वर्ग कि.मि.
..........अनेकार्थी शब्द होइन ।
हार
रुख
सपना
'विरोध'को विपरीतार्थी शब्द.....हो ।
अनुरोध
अवरोध
समर्थन
गगनको पर्यायवाची शब्द ........हो ।
पानी
आगो
माटो
आकाश
'भानु'को पर्यायवाची शब्द......हो ।
कवि
सुर्य
चन्द्रमा
कक्षा ६को अन्तिम पाठ कुन शीर्षक हो ?
गुरु
मानिस नै देवता
श्रीकृष्णको पराक्रम
काल भनेको ....... हो ।
समय
काम
आवाज
राम आएछ । ....... काल हो ?
सामान्य भूत
अज्ञात भूत
अभ्यस्त भूत
कारक कति किसिमका छन् ?
५
६
७
वीर शब्दको स्त्रीलिङ्ग के हुन्छ ?
भुनी
विरीनी
विरा
‘हातका मैला सुनका थैला के गर्छ धनले साग र सिस्नु खाएकौ बेश आनन्दी मनले ।’
कसको भनाई हो ?
लक्ष्मीप्रसाद देवकोटा
भानुभक्त आचार्य
मोतिराम भट्ट
स्ट्रबेरीमा कुन भिटामिन पाइन्छ?
भिटामिन ए
भिटामिन बि
भिटामिन सी
भारतको राष्ट्रिय चरा के हो?
डाफे
मयूर
चील
हिमाल देखि चुरे पहाडसम्म फैलिएको नेपालको सबभन्दा लामो जिल्ला कुन हो ?
गोर्खा
धादिंग
मकवानपुर
सिन्धुली
सीताको छोराहरु को नाम के के हो ?
लव र भरत
भरत र लक्षमण
लव र कुश
कुश र भरत
‘तपाइँले खाना खानुभयो ।’
कुन आदरार्थी हो ?
मध्यम आदरार्थी
उच्च आदरार्थी
अनादरार्थी
तरकारी को समावेश्य शब्द कुन हो ?
खसी
अम्बा
काउली
