Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

For Grade 3-5: Day-XXXVIII

Total questions: 5

Worksheet time: 4mins

Name
Class
Date
1.

तलका मध्ये कुन नराम्रो प्रथा हो?

a)

दाइजो प्रथा

b)

समाज सेवा

c)

दशैँ

2.

नेपालको सबैभन्दा पुरानो रास्ट्रिय निकुन्ज कुन हो?

a)

चितवन रास्ट्रिय निकुन्ज

b)

रारा रास्ट्रिय निकुन्ज

c)

दुबै होइन

3.

बिश्वको उच्च स्थानमा रहेको रास्ट्रिय निकुन्ज कुन हो?

a)

सगरमाथा रास्ट्रिय निकुन्ज

b)

रारा रास्ट्रिय निकुन्ज

c)

चितवन रा. निकुन्ज

4.

नेपालको ज्युदो सुन भनेर कुन जडीबुटीलाइ भनिन्छ?

a)

यार्सागुम्बा

b)

गुर्जो

c)

कुनै पनि होइन

5.

नेपाललाइ १४ अंचल ७५ जिल्लामा कहिले बिभाजन गरिएको हो?

a)

२०१८ बि.स.

b)

२०१९ बि. स.

c)

२०२० बि. स.