wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Balbikash-class

Total questions: 14

Worksheet time: 8mins

Name
Class
Date
1.

भगवान शिवको नामहरु कुन होइन?

a)

कृपानिधि

b)

जटाधर

c)

शंखर

d)

मधुसुधन

2.

ॐ भनेको के हो ?

a)

मन्त्रहरुको राजा

b)

मान्छेको नाम

c)

भगवानको नाम

d)

शिव भगवानको मन्त्र

3.

समुन्द्र मन्थन गर्दा कतिवटा रत्न निस्किएका थिए?

a)

15 वटा

b)

चारवटा

c)

17 वटा

d)

14 वटा

4.

हामीले दाँतको हेरचाह कसरी गर्न सक्छौं?

a)

धेरै चिसो खानेकुरा खाएर |

b)

सरसफाईको बारेमा किताबमा पढेर

c)

खाइसकेपछि दाँत सफा गर्ने , दिनमा दुई पटक दाँत माझ्ने

d)

धेरै तातो खानेकुरा खाएर

5.

ॐ तत्सत प्रार्थना कुन भगवानको हो ?

a)

नारायणको

b)

रहिमको

c)

शिवको

d)

हाम्रो

6.

डोली चरी कथाबाट हामीले के शिक्षा पाउँछौं ?

a)

सधैं फोहोरमा बस्नुपर्छ|

b)

वातावरण प्रदूषित गर्नुपर्छ |

c)

वातावरणको रक्षा गर्नुपर्छ|

d)

राम्रो कुरा गर्नुपर्छ |

7.

पृथ्वी हाम्रो…………. हो|

a)

माता

b)

ग्रह

c)

घर

d)

पञ्चतत्व द्वारा निर्मित हाम्रो बास स्थान |

8.

भगवान श्री सत्य साईबाबाको आमाको नाम के थियो?

a)

पर्वतअम्मा

b)

गंगा

c)

ईश्वरअम्मा

d)

पार्वतीमाता

9.

भगवान विष्णु कस्तो हुनुहुन्थ्यो ?

a)

शान्त स्वभावको

b)

रिसाहा

c)

डरलागदो

d)

उच्छृंखल

10.

चित्र बनाउँदा के के कुरामा ध्यान दिनु पर्दछ?

a)

जथाभावी केरमेट गर्नुहुँदैन|

b)

झगडा गरेर चित्र बनाउनु पर्दछ|

c)

कलम राम्रो रोज्नु पर्दछ|

d)

पानाको चारैतिर धरको तान्नु पर्दछ|

11.

वाल्मीकिको आश्रम कहाँ पर्दछ?

a)

भारतमा

b)

नेपालमा

c)

चितवानमा

d)

काठमाडौंमा

12.

भगवान श्रीसत्य साईबाबाको जन्म कहाँ भएको हो?

a)

नेपालको काठमाडौंमा

b)

बिहार

c)

आन्ध्रप्रदेश , पुट्टपर्ति

d)

शिरडी

13.

शिरडी साईबाबाको प्रसादलाई के भनिन्छ?

a)

विभूति

b)

टिका

c)

उदि

d)

प्रसाद

14.

हामी कस्तो मान्छे बन्नु पर्दछ?

a)

ज्ञानी

b)

असल

c)

सहयोगी

d)

माथिको सबै