Font size
Worksheetsनेपालको संविधान
Total questions: 9
Worksheet time: 9mins
नेपालको संविधान 2072 कहिले जारी भयो
2072 साल असोज 1
2072 साल असोज 2 गते
2072 साल असोज 3 गते
2072 साल असोज 5 गते
नेपालको संविधान 2072 मा शिक्षासम्बन्धी हक कुन धारामा रहेको छ ?
धारा 17
धारा 21
धारा 31
धारा 32
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था वर्तमान संविधानको कुन धारा र उपधारामा रहेको छ ?
धारा 31 को उपधारा 1
धारा 32 को उपधारा 4
धारा 32 को उपधारा 3
धारा 31 को धारा 2
नेपालको संविधान 2072 मा रहेको बालबालिका सम्बन्धी हक कुन धारामा रहेको छ ?
धारा 31
धारा 35
धारा 38
धारा 39
नेपालको संविधान-2072 मा महिलाको हो कुन धारामा व्यवस्थित गरिएको छ ?
धारा 31
धारा 41
धारा 29
धारा 38
नेपालको संविधान-2072 इको धारा 27 मा कुल हकको व्यवस्था गरिएको छ ?
सम्पत्तिको हक
न्यायसम्बन्धी हक
सुचनाको हक
गोपनीयताको हक
नेपालको संविधानमा मौलिक हक अन्तर्गत रहेको महिलाको हकमा तलकामध्ये कुन व्यवस्था छैन ?
सम्पत्ती तथा परिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।
प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ ।
प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ ।
महिलालाई उच्च माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षा प्राप्त गर्ने हक हुनेछ ।
संविधान मा प्रदान गरिएका मौलिक हकको प्रचलन गराउने कार्य क्षेत्र कसमा रहेको छ ?
संविधानसभा
न्याय परिषद
विशेष अदालत
सर्वोच्च अदालत
नेपालको संविधान 2072 अनुसार समानताको हक कुन पर्दैन ?
उत्पत्ति धर्म वर्ण लिंग जात भाषा को आधारमा र्भेदभाव नगरिने
उद्योग-ब्यापार वा रोजगार गर्न रोक नलगाइने
कामका लागि लैंगिक आधारमा पारीश्रमिकमा भेदभाव नगरिने
भाषा क्षेत्र वा वैचारिक आवस्था का आधारमा भेदभाव नगरिने
