Worksheetsपाठ १
Total questions: 10
Worksheet time: 14mins
Name
Class
Date
1.
सिद्धिचारद श्रेष्ठको जन्म
a)
वि .स १९६८ जेठ ९ गते
b)
वि .स १९६८ जेठ ३० गते
c)
वि .स १९६६ जेठ ९ गते
d)
वि .स २९६८ जेठ १२ गते
2.
सिद्धिचारद श्रेष्ठको माता:
a)
निरकुमारी भण्डारी
b)
निरकुमारी श्रेष्ठ
c)
निरकुमारी रायमाझी
3.
सिद्धिचारद श्रेष्ठको पिता:
a)
विष्णुचरण श्रेष्ठ
b)
विष्णुचरण शाक्य
c)
विष्णु श्रेष्ठ
4.
सिद्धिचारद श्रेष्ठको विधालय:
a)
दरबार हाइस्कुल
b)
आदर्श युबक मा o वी
5.
सिद्धिचारद श्रेष्ठको मृतु:
a)
१०३९ जेठ २२ गते
b)
२०३९ जेठ २२ गते
6.
कवि सिद्दिचरण श्रेष्ठको बारेमा लेख्नुहोस्|
4 lines
7.
कविताले सन्देश ५ वाक्यमा लेख्नुहोस |
4 lines
8.
हाम्रो देश हामीलाई (a) लाग्छ|
9.
हाम्रो देश नेपालको बारेमा लेख १५ वाक्य लेख|
4 lines
10.
व्यख्या गर:
ज्यामी ,सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया साहारा|
4 lines
100 %
