Free Printable Worksheets
Font size
More settings
सबै भन्दा बढी विमानस्थल भएको नेपालको कुन जिल्ला हो?
सोलुखुम्बु
काठमाडौँ
कास्की
सप्तकोशी नदीलाई भारतमा के भनिन्छ?
दामोदर
अरुण
तमोर
कोशी नदिको बिधुत उत्पादन छमता कति छ?
२२,३५० मेगावाट
२५,३५० मेगावाट
२६,३५० मेगावाट
नेपालको स्विट्जरल्यान्ड भनेर कुन ठाउलाई चिनिन्छ ?
दोलखाको जिरी
दांगको घोराही
काठमाडौँको बानेश्वर
रारा ताल कुन जिल्लामा पर्दछ?
मुगु
बाँके
बर्दिया
View all
5 questions
Final Evaluation FTSU
Worksheet
•
5th Grade - University