Free Printable Worksheets
Font size
More settings
नेपालका नदि नालाहरुबाट कति मेगावाट जल बिधुत उत्पादन गर्न सकिन्छ?
८०,००० मेगावाट
८३,००० मेगावाट
९०,००० मेगावाट
नेपालले बिश्वको कुल छेत्रफलको कति प्रतिशत ओगटेको छ?
०.०३ प्रतिशत
०.३ प्रतिशत
१ प्रतिशत
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ?
८८४ कि.मि.
८८५ कि.मि.
८८६ कि. मि.
नेपालमा ८००० भन्दा अग्ला हिमालहरु कति छन्?
६ ओटा
७ ओटा
८ ओटा
जलस्रोतका आधारमा विश्वको सबैभन्दा धनि देश कुन हो?
नेपाल
भारत
ब्राजिल
View all
10 questions
पाठ -2 राजकुमार सिद्धार्थ
Worksheet
•
4th Grade
9 questions
pathi
KG - Professional Dev...
8 questions
संस्कृत अभ्यास
5th Grade
5 questions
संस्कृतम्
1st Grade - University