NEW
Font size
WorksheetsTeachers quiz
Total questions: 11
Worksheet time: 6mins
बौद्ध धर्मको ग्रन्थ त्रिपिटकमा तलको कुन पिटक पर्दैन?
शुक्ती पिटक
विनय पिटक
अभिधम पिटक
वृद्धि पिटक
बिद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन?
नेवारि
भोजपुरी
मैथलि
संस्कृत
छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो?
राजवन्शी
मधेसि
मैथलि
थारु
सिमेन्ट को मुख्य कच्चा पदर्थ कुन हो?
बालुवा
काठ
माटाे
चुनढुङगा
गुम्बा,मन्दिर घर आदिका भित्ता मा बनाइने चित्रकला लाई के भनिन्छ?
ग्रन्थचित्र
थाङका चित्र
पौभा चित्र
भित्ते चित्र
झिझिया नृत्य कुन समुदायमा प्रचलित छ?
मैथलि
थारु
राज्वन्शि
नेवार
स्वर किन्नरी भनेर कस्लाइ चिनिन्छ?
अरुणा लामा
तारादेवि
नारायण गोपाल
उदितनारायण
रातो मछिन्द्रनाथ को जात्रा का चालक को हुन?
गुणकाम देव
मान्देव
नरेन्द्रदेव
प्रताप मल्ल
नेपालको चुरे पर्वत को सर्वोच्च चुचुरो कुन हो?
चुलाचुलि
दाउन्ने
हिडिम्म्बा
गार्वा
How many mountains are there above 8500m range?
2
3
4
5
झिझिया नृत्य कुन समुदायमा प्रचलित छ?
मैथलि
थारु
राज्वन्शि
नेवार
