Worksheetsकक्षा -१०
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
रावणकाे भाइकाे नाम के थियोे?
a)
विभिषण
b)
राम
c)
भरत
d)
सबै
2.
२)लङ्का कस्तो शहर थियोे?
a)
कुरूप
b)
सानो
c)
समृद्ध
d)
कुनै पनि होइन
3.
कुमारका अामाबुबा कति बजे सुत्नु हुन्छ ?
a)
१० बजे
b)
११ बजे
c)
१२ बजे
d)
१०:30 बजे
4.
प्रत्यागमन कथाको कथाकार काे हुन?
a)
सुधा त्रिपाठी
b)
गुरू प्रसाद मैनाली
c)
पारिजात
d)
कुनै पनि होइन
5.
निवेदनमा अनिवार्य तत्व कुन हाे?
a)
सम्बाेधन
b)
मिति
c)
महाेदय
d)
विषय
6.
हालसम्म नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या कति पुगेको छ?
a)
७०
b)
७९
c)
७६
d)
७४
7.
हेटौंडामा कहिले ुसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ?
a)
साउन ३१
b)
साउन ३२
c)
साउन ३०
d)
सबै
8.
रामुकाे दाइको नाम के थियोे ?
a)
निर्मल
b)
हरि
c)
बसुधा
d)
श्याम
9.
हाम्रो पहिलो अनलाइन कक्षा कहिले शुरू भएको थियोे ?
a)
बैशाख १६
b)
बैशाख १४
c)
बैशाख १३
d)
बैशाख १७
10.
काेभिड-१९ चीनमा कहिले देखिएकाे थियोे ?
a)
डिसेम्बर ३०
b)
डिसेम्बर ३१
c)
डिसेम्बर २८
d)
कुनै पनि होइन
100 %
