wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा १०

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

३) कलङ्क शब्दको अर्थ के हाे?

a)

दाेष

b)

रिस

c)

माया

d)

सबै

2.

४) तलका मध्ये निपात कुन हाे?

a)

रे

b)

लागि

c)

कि

d)

सबै

3.

५) सन्तुष्टि कविताका रचनाकार काे हुन्?

a)

सुधा त्रिपाठी

b)

भरतराज पन्त

c)

भीम तिवारी

d)

कुनै पनि होइन

4.

५) नखाई सञ्चित गर्ने लाेभीलाई के हुँदैन ?

a)

चैन

b)

रिस

c)

घृणा

d)

सबै

5.

६) तन शब्दको अर्थ के हो ?

a)

शरीर

b)

मन

c)

हात

d)

पाउ

6.

७) सन्दुक रूइतकाे जन्म कहिले भएको थियोे?

a)

२०११ भदौ १९

b)

२०१९ भदौ १८

c)

२०११भदौ २१

d)

कुनै पनि होइन

7.

८) रूइतेक्टाेमी का सुरूवात कर्ता काे हुन ?

a)

डाक्टर

b)

सन्दुक रूइत

c)

नर्स

d)

सबै

8.

९) सन्दुक रूइले एमबिबिएस पढ्न छात्रवृत्ति कहिले पाए?

a)

वि स २०२९

b)

वि स २०२८

c)

वि स २०२७

d)

वि स २०१०

9.

१०) तिलगंगा अाँखा केन्द्रको स्थापना कहिले भएको थियोे ?

a)

२०६०

b)

२०५१

c)

२०४२

d)

२०६२

10.

११) दृष्टि विहीनताकाे अर्को कारण के हाे?

a)

चस्मादाेष

b)

अाँखा

c)

अस्पताल

d)

सबै

11.

१२) थाङ्काकाे स्केच गर्ने काम कसले गर्छ?

a)

चित्रकारले

b)

साथीले

c)

खाइबाले

d)

कुनै पनि होइन

12.

१२) स्केच गरिएको चित्रलाई केमा उतारिन्छ?

a)

कपीमा

b)

कपडामा ट्रेडिङ पेपरमा

c)

हातमा

d)

सबैमा

13.

१४) सरेस कसरी बनाइन्छ ?

a)

जनावरको छालालाई पकाएर

b)

सुन हालेर

c)

कमेरो हालेर

d)

सबै

14.

१५) थाङ्का कसको लागि शान्तिकाे प्रतीक हो ?

a)

बाैद्धमार्गीकाे

b)

शान्तिप्रेमीकाे

c)

पुजारीकाे

d)

सबै

15.

१६) कुमारले कुन प्रतियोगितामा स्वर्ण पदक जितेका थिए?

a)

कविता

b)

कथा

c)

नाटक

d)

कुनै पनि होइन

16.

१७) कुमारकी बहिनी कति कक्षामा पढ्थी?

a)

b)

c)

d)

17.

१८) प्रमुख अतिथि काे थिए?

a)

प्रधानमन्त्री

b)

शिक्षामन्त्री

c)

जिल्ला शिक्षा अधिकारी

d)

सबै

18.

१९) कुमार कुन राेगले पीडित थिए?

a)

पाेलियाे

b)

दादुरा

c)

शरीर नचल्ने

d)

कुनै पनि होइन

19.

२०) कुमार कति बजे सुत्छन् ?

a)

१० बजे

b)

१२ बजे

c)

११ बजे

d)

९बजे

20.

२१) कुन विभक्तिकाे कारक हुँदैन ?

a)

षष्टी

b)

सप्तमी

c)

पञ्चमी

d)

सबै

21.

२२) निवेदनकाे अन्त्यमा के लेखिन्छ ?

a)

निवेदक

b)

मिति

c)

कैफियत

d)

सम्बाेधन

22.

२३) तिमीले भात खाएछाै,कुन पक्षको वाक्य हाे?

a)

अपूर्ण

b)

अज्ञात

c)

अभ्यस्त

d)

सामान्य

23.

२४) तलका मध्ये संयाेजक कुन होइन ?

a)

b)

c)

भने

d)

कि

24.

२५) नेपालमा पहिलो लकडाउन कहिले गरिएको थियोे ?

a)

२०७७ च‌ैत ११

b)

२०७६ च‌ैैैत११

c)

२०७६ चैत २१

d)

२०७६ चैत १२

25.

रामु कति वर्षको हुँदा उसको अामाकाे मृत्यु भएको थियोे ?

a)

एक वर्ष

b)

डेढ वर्ष

c)

दुई वर्ष

d)

कुनै पनि होइन