NEW
Font size
Worksheetsकक्षा -९
Total questions: 25
Worksheet time: 13mins
लाटाेकाेसेराेकाे नाम के थियोे ?
कर्णकान्त
नेत्रलाल
अर्ना
जरायो
हात्तीले बाटोमा कस कसलाई भेट्याे?
स्याल र खरायो
खरायो र जरायो
अर्ना र जरायो
अर्ना र खरायो
यात्रा शुरू गराैैँैँ कविताको रचनाकार काे हुन्?
दुबसु क्षेत्री
दुबसु खनाल
सुधा त्रिपाठी
राम शाह
हामीले यात्रा किन शुरू गर्नुपर्छ?
राष्ट्र निर्माणका लागि
राजनीति गर्न
सबै मिलेर बस्न
युद्ध राेक्न
संङ्गीतज्ञ रामशरण दर्नालकाे जन्म कहिले भएको थियोे ?
१९९४ असार २७
१९९४ असार २८
१९९४ असार २६
१९९४ असार २५
कति सालको भुकम्पले उनको घर चर्किएको थियोे ?
वि सं १९९०
वि सं १९९१
वि सं १९९२
सबै
उनलेे अाैपचारिक शिक्षा केबाट शुरू गरेका थिए ?
कखरा
सारेगम
बाजा
कुनै पनि होइन
उनलाई कहिले एकेडेमीको जागिरबाट निकालिएको थियोे ?
२०२५
२०२७
२०२२
२०२८
उनलाई कहिले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरियो ?
२०५३
२०५४
२०५१
२०५५
अन्त्यमा उनी कुन राेगले थलिएका थिए?
मुटुको राेग
पार्किसन
पाेलियाे
मधुमेह
म काे हुँ निबन्धका लेखक काे हुन् ?
दुबसु क्षेत्री
सुधा त्रिपाठी
वासुदेव मुनाल
माधवप्रसाद घिमिरे
लेखकले बादलबाट के चाेरेकी छिन् ?
गम्भीरता
पानी
छट्पटी
सबै
लेखकले चराचुरुङ्गीकाे चिरबिरबाट के चाेरेकी छिन् ?
छट्पटी
गम्भीरता
चुर्चुर
उन्मुक्तता
लेखकले बाबाबाट के चाेरेकी छिन् ?
कर्तव्य
जिम्मेवारी
पितृभाव
सबै
लेखकले सबैभन्दा धेरै चाेरी काेबाट गरेकी छन् ?
साथीहरू
अामाबुबा
बालक
बादल
लेखकले चाेर्ने कुरालाई कसरी लिन सकिन्छ ?
खुशी भएर
सकारात्मक
सम्मान गरेर
सबै
वक्तृत्वकलामा वक्तालाई बाेल्ने समय कति हुन्छ ?
३ मिनेट
४ मिनेट
५ मिनेट
सब
वक्तृत्वकलाका निर्णायक कति जना हुन्छन् ?
२ जना
३ जना
४ जना
४ र ३ जना
तलका मध्ये नामयोगी शब्द कुन हाे?
र
तर
पनि
सँग
तलको मध्ये जातिवाचक नाम कुन होइन ?
पुस्तक
चरा
जनावर
राम
सप्तमी विभक्तिकाे चिन्ह कुन हाे ?
मा
काे
बाट
सबै
कुनै पनि कार्यक्रममा कार्यक्रम समापन गर्ने व्यक्तिलाई के भनिन्छ ?
उद्घाेषक
प्रमुख अतिथि
सभाध्यक्ष
सबै
तलको मध्ये नागयाेगी शब्द कुन हाे?
र
तर
सँग
कुनै पनि होइन ।
स्निग्ध शब्दको अर्थ के हाे?
मायालु
रिसाहा
फटाहा
हँसिलो
त्राण शब्दको अर्थ के हाे?
सेवामूलक
सेवामुक्त
साहारा
कुनै पनि होइन
