Worksheetsअनलाइन उपलब्धि परीक्षा
Total questions: 25
Worksheet time: 13mins
नेपाल कविताका लेखक काे हुन्?
सिद्धिचरण श्रेष्ठ
भानुभक्त अाचार्य
माधवप्रसाद घिमिरे
सबै
सिद्धिचरण श्रेष्ठको जन्म कहिले भएको थियो ?
वि स १९४९
वि स १९६९
वि स १९४८
कुनै पनि होइन
पसिना र रक्त कहाँ बहेकाे छ?
शरीरमा
मुटुमा
नसानसामा
सबै
पुन्टेकाे बुबा कहाँ काम गर्थे ?
धनीरामकाेमा
घरमा
बारीमा
खेतमा
दुधभात कसले खायो ?
साहुले
पुन्टेले
कुकुरले
अामाले
हजुरअामाकाे विचारमा भावीले निधारमा कहिले लेख्छन् ?
जन्मदा
ठुलो भएपछि
छैँटीमा
दुख पाएपछि
स्कुलमा केटाहरू के खेल्थे ?
चेस
लुँडाे
फुटबल
सबै
देवकुमारी थापाको जन्म कहिले भएको थियो ?
वि स १९८० बैशाख २
वि स १९८५ बैशाख २
वि स१९८५ बैशाख ३
कुनै पनि होइन
देवकुमारी थापा कहिले नेपाल अाइन्?
वि स २०२०
वि स २०२२
वि स २०२३
वि स २०२४
देवकुमारी थापाले प्रकाशन गरेको पहिलो पत्रिका कुन हाे?
गाेरखापत्र
हिमालय
हिमाल किशोर
कान्तिपुर
देवकुमारी थापालाई कहिले नागरिक अभिनन्दन गरियो ?
वि स २०५०
वि स २०५५
वि स २०५२
वि स २०५३
देवकुमारी थापाको कहिले निधन भयो ?
वि स २०६८
वि स २०६७
वि स २०६६
वि स २०६५
मानिसले कलाकाे अाविष्कार कहाँबाट गरेको छ?
हिमालबाट
वनबाट
ताडपत्रबाट
प्रकृतिबाट
छापाखानाकाे अाविष्कार हुनुभन्दा पहिले मानिस केले चित्र काेर्थे?
चराको प्वाँखले
जनावरको राैँले
हातले
सबै
कागजको अाविष्कार नहुँदा चित्र कहाँ काेरिथ्याे?
मनमा
ढुङ्गामा
ताडपत्रमा
ताडपत्र र भाेजपत्र
चित्रलाई किराबाट जाेगाउन कुन विष प्रयोग गरिन्थ्यो ?
पाउडर
हरिताल
रामताल
सबै
निवेदनमा कुन तत्व नभए पनि हुन्छ ?
विषय
सम्बाेदन
निवेदक
हुलाक
चिठीमा कार्यक्रमको अायाेजना कसले गरेको थियोे ?
स्कुल
नगरपालिका
नेपाल प्रज्ञाप्रतिष्ठानमा
सबै
चिठीमा कसको संझनामा कार्यक्रम गरिएको थियो ?
अामाकाे
शहिदकाे
विद्यार्थीको
कुनै पनि होइन
अहिलेकाे लकडाउनले कहिलेसम्म सार्वजनिक यातायात बन्द रहने छ?
भदौ १४
भदौ १५
भदौ १३
भदौ १६
भारद्वाज ऋषिका छाेराकाे नाम के थियो ?
द्रुपद
द्राेण
अश्वत्थामा
सबै
सर्वस्व दान कसले गर्दै थिए?
द्रुपदले भीष्मले
युद्धर्षि परशुरामले
सबैले
द्राेणले कसलाई शस्त्रास्त्र विद्यामा पारङ्गत गराए?
द्रुपदलाई
द्राेणलाई
काैरव पाण्डव राजकुमारलाई
कसैलाई पनि होइन
द्राेण अश्वत्थामा पछि माया कसलाई गर्थे?
युधिष्ठिरलाई
कर्णलाई
अर्जुनलाई
भीमलाई
अन्त्यमा कसैले लज्जित हुनुपर्याे?
द्राेणले
अश्वत्थामाले
पाण्डवले
द्रुपदले
