wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ७ क्रिया प्रयोगात्मक अभ्यास

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

क्रिया जहिले पनि वाक्यमा कहाँ हुन्छ ?

a)

वाक्यको सुरुमा

b)

वाक्यको बिचमा

c)

वाक्यको अन्त्यमा

d)

माथिको कुनै पनि होइन।

2.

क्रिया कसरी बन्छ?

a)

धातुमा उपसर्ग जोडिएर

b)

धातुमा प्रत्यय जोडिएर

c)

धातुमा नाम जोडिएर

d)

धातुमा क्रिया जोडिएर

3.

तलका मध्ये कुन चाहिँ समापक क्रिया हो?

a)

आएछन्

b)

आएर

c)

जाँदा

d)

भेटेर

4.

शब्दवर्ग छुट्याउदा असमापक क्रियापदलाई के लेख्नु पर्छ ?

a)

नाम

b)

सर्वनाम

c)

क्रिया

d)

अव्यय

5.

तलका मध्ये कुन चाहिँ सकर्मक क्रिया हो?

a)

हुन्छ

b)

उठ्छ

c)

हिड्छ

d)

गर्छ

6.

तलका मध्ये कुन शब्द क्रियापद हो?

a)

स्कुल

b)

चिठी

c)

कालो

d)

भन्छे

7.

हामी नडराई अधि बढौं वाक्यमा कुन पद असमापक कृया हो?

a)

हामी

b)

नडराई

c)

अघि

d)

बढौं

8.

'बुबा जानुभयो ' वाक्यमा कस्तो क्रियाको प्रयोग भएको छ?

a)

असमापक

b)

समापक

c)

सकर्मक

d)

अकर्मक

9.

तलका मध्ये कुन शब्द क्रियापद हो?

a)

b)

लेख्छु

c)

चिठी

d)

तिमीलाई

10.

तिमी तिम्रा साथलाई भेटेर आऊ भन्ने वाक्यमा भटेर कस्तो क्रिया हो ?

a)

असमापक

b)

समापक

c)

सकर्मक

d)

अकर्मक