Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

State 2

Total questions: 20

Worksheet time: 11mins

Name
Class
Date
1.

जयदेवलाई गुरुले के को उच्चारण गर्न सिकाउनुभयो ?

a)

राम कार

b)

ॐ कार

c)

अं कार

d)

व्योम कार

2.

प्रार्थना कथामा के कुराले किरणकि आमालाई बचायो ?

a)

डाक्टरले

b)

किरणले

c)

किरणको प्रार्थनाले

d)

किरणको बुबाले

3.

शिवका दुई छोराहरूको नाम के के हुन् ?

a)

राम र लक्ष्मण

b)

कुमार र शिव

c)

गणेश र नन्दी

d)

गणेश र कुमार

4.

राम्रा हातहरू कथामा देवदूतहरूले तलमध्ये कसकसका हातहरू हेर्न गएका थिए ?

a)

रानी

b)

राजा

c)

मन्दिरका पुजारी

d)

व्यापारी र पदाधिकारी

5.

जनाबाईले प्रयोग गरिरहने शब्द के थियो ?

a)

पाण्डुरङ्गार्पण

b)

शिवार्पण

c)

कृष्णार्पण

d)

ब्रह्मार्पण

6.

उपमन्यु धौम्य ऋषिका आश्रममा किन गए ?

a)

ऋषिलाई आफ्नो चेला बनाउन

b)

साथि खोज्न

c)

आफू ऋषिको चेला बन्न

d)

दुध खान

7.

गुरुकुलबाट फर्किने क्रममा गुरुले शिष्यहरूलाई गुरु दक्षिणा के ल्याउन भन्नुभयो ?

a)

सुकेको हात

b)

फुकेको हात

c)

फुकेको पात

d)

सुकेको पात

8.

देवदूतहरूले आखिरमा कसका हातहरू राम्रो भेटे ?

a)

किसानको

b)

रानीको

c)

राजाको

d)

व्यापारीको

9.

जयदेव पहिला (a)   बालक थिए ।

10.

किरणकी आमाले कुन भगवानको सेवा गर्नुहुन्थ्यो ?

a)

शिव

b)

पार्वती

c)

दुर्गा

d)

सरस्वती

11.

गणेशले के गरेर प्रतिस्पर्धा जित्न सफल भए ?

a)

कुमार सँग दौडेर

b)

आफ्ना मातापिताको परिक्रमा गरेर

c)

पृथ्वीको परिक्रमा गरेर

d)

मुसाको परिक्रमा गरेर

12.

जनाबाईलाई पूजारीले जती पिटे पनि किन उनलाई किन पिडा भएन ?

a)

भगवानले उँहाको पिडा लिनुभएको भएर

b)

पूजारीले राम्ररी नपिटेर

c)

जनाबाई बलियो भएर

d)

पूजारी कमजोर भएर

13.

उपमन्युको कस्तो बानी थियो ?

a)

राम्रो बोल्ने

b)

धेरै खाने

c)

थोरै खाने

d)

नाराम्रो बोल्ने

14.

शिष्यहरूले पात खोज्न जाँदा ३ जना महिलाले तलका के के कामका लागि पातको प्रयोग गरेका थिए ?

a)

टपरी गास्ने

b)

हावा हम्किन

c)

भाडा माझ्न, नुहाउन, लुगा धुन

d)

औषधी बनाउन

e)

आगो बाल्न

15.

ब्रह्मा, विष्णु र महेश्वरको काम कसले गर्छ ?

a)

आमा

b)

बुबा

c)

गुरु

d)

दाइ

16.

उपमन्यु के के खाएर मोटा नै रहन गए ?

a)

फलफुल

b)

दुध

c)

दुधको फिँज

d)

ऋषिकी पत्नीले बनाएको खाजा

17.

जनाबाई कुन भगवानकी परमभक्त थिईन् ?

a)

विष्णु

b)

शिव

c)

बालाजी

d)

पाण्डुरङ्ग

18.

5 D's मध्ये तलका के के पर्छन् ?

a)

Duty

b)

Discipline

c)

Determination

d)

Day

19.

हामीले आफ्ना हातहरू राम्रा बनाउन के गर्नुपर्छ ?

a)

राम्रा कामहरू गर्नुपर्छ

b)

क्रिम लगाउनुपर्छ

c)

गहना लगाउनुपर्छ

d)

नराम्रा काम गर्नुपर्छ

20.

गणेशलाई अर्को के नामले सम्बोधन गरिन्छ ?

a)

परमपुरुष

b)

शङ्कर

c)

महेश्वर

d)

विनायक