NEW
Font size
S
M
L
XL
Worksheetsnepalli
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
साउन महिना पछाडि कुन महिना अाउँछ ?
a)
असोज
b)
भदौ
c)
मंसिर
2.
दीर्घ ईकार लागेको शब्द कुन हो ?
a)
कापी
b)
किताब
c)
धूप
3.
एक वर्षमा कति महिना हुन्छन् ?
a)
१२
b)
७
c)
३०
4.
कोरोनाबाट बच्न के गर्नु हुदैन ?
a)
हात धुनु हुदैन
b)
भिडभाडमा जानु हुदैन
c)
घरमा बस्नु हुदैन
5.
तलका मध्ये औकार लागेको शब्द कुन हो ?
a)
मेवा
b)
लाैका
c)
टोपी
6.
म घरमा ........................... ।
a)
बसे
b)
बस्यो
c)
बसेँ
7.
हाम्रो देशको झण्डा.............................. रङ्गको छ ।
a)
कालो र हरियो
b)
रातो र निलो
c)
निलो र सेतो
8.
धेरैधेरै प्यार कविताका लेखक को हुन् ?
a)
डा. कृष्णहरि बराल
b)
डा. देवी नेपाल
c)
लक्ष्मीप्रसाद देवकोटा
9.
नेपाली भाषामा कविता लेख्ने पहिलो व्यक्ति को थिए ?
a)
मोतिराम भट्ट
b)
भानुभक्त अाचार्य
c)
माधव घिमिरे
10.
हाम्रो देशको राष्ट्रिय जनावरको नाम के हो ?
a)
भैँसी
b)
बिरालो
c)
गाई
11.
कुन चाहिँ रेफ् लागेको शब्द हो ?
a)
साँचो
b)
भृकुटी
c)
सूर्य
Reset
