NEW
Font size
Worksheetsसामान्य ज्ञान
Total questions: 16
Worksheet time: 8mins
सीताले कसरी नाची ?
झमझम
छमछम
दनदन
हाम्राे देशकाे झण्डा कुन कुन रङकाे छ ?
राताे र निलाे
सेताे र हरियाे
कालाे खैराे
भाइले बहिनीलाई कसरी पिट्याे ?
च्याप
प्याच्च
प्याट्ट
हिमाल कस्ताे हुन्छ ?
हरियाे
सेताे
पहेलाे
पहाड कस्ताे हुन्छ ?
अग्लाे
हाेचाे
समथर
याे कुन साल हाे ?
२०६७
२०७४
२०७७
माैरीकाे समूहलाई के भनिन्छ ?
ताँती
गाेलाे
थुप्प्राे
तपाईँकाे 'No Gadget Day कुन बार हाे ?
आइतबार
साेमबार
शुक्रबार
हात्ती कस्ताे जनावर हाे ?
घरपालुवा
जङ्गली
बाघ कस्ताे जनावर हाे ?
मांशहारी
शाकाहारी
दुबै
पढेलेखेका मानिस कस्ता हुन्छन् ?
जान्ने
नजान्ने
मूर्ख
दशैँ र तिहार कसले मनाउँछन् ?
मुस्लिमले
हिन्दुले
बाैद्धले
नेपाली किताबकाे पाठ ४काे शीर्षक के हाे ?
धनकाे घमण्ड
गाउँ छ गीत नेपाली
नाैलाख तारा
'नाैलाख' कविताका रचनाकार काे हुन् ?
राष्ट्रकिव माधवप्रसाद घििमरे
दैवज्ञराज न्याैपाने
सिद्धिचरण श्रेष्ठ
हाम्राे विद्यालय कहाँ छ ?
भक्तपुरमा
काेटेश्वरमा
वानेश्वरमा
हामीले श्रीकृष्ण जन्माष्टमी कहिले मनायाैँ ?
श्रावण २७ गते
श्रावण १५ गते
भाद्र १ गते
