wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा -१०,नमूना प्रश्न

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

गुरूप्रसाद मैनालीको जन्म कहिले भएको थियो ?

a)

१९५२

b)

१९५६

c)

१९५७

d)

१९५५

2.

रामुकाे अामा बित्दा रामु कति वर्षका थिए?

a)

एक वर्ष

b)

डेढ वर्ष

c)

दुई वर्ष

d)

अढाइ वर्ष

3.

निर्मल र शाेभाका छाेराछाेरीकाे नाम के थियो ?

a)

हरि र वसुन्धरा

b)

हरि र वसुधा

c)

शाेभा र निर्मल

d)

कुनै पनि होइन

4.

रामुले कति वर्षमा एमएस्सी पास गरे?

a)

२१ वर्ष

b)

२२ वर्ष

c)

२३ वर्ष

d)

२४ वर्ष

5.

दुलहीकाे बुबाको नाम के थियोे ?

a)

उन्मत्तराज

b)

मइमत्तराज

c)

हरिराज

d)

कुनै पनि होइन

6.

बिहे भएको कति समयपछि रामु त्रिचन्द्र कलेजमा विज्ञानको प्राेफेसर भए ?

a)

एक वर्षपछि

b)

छ महिनामा

c)

दुई तिन महिनापछि

d)

सबै

7.

दुलही कति समयमा माइत जान्थिन्?

a)

दुई चार महिनामा

b)

महिना महिनामा

c)

पन्ध्र दिनमा

d)

सबै

8.

दुलहीलाई महिनामा कति भान्सा छाेडिदिनु पर्थाे?

a)

पाँच दिन

b)

एक हप्ता

c)

दुई चार दिन

d)

सबै

9.

रामुले किन दुख पाए?

a)

अगतिली बुहारी परेर

b)

धेरै पढेर

c)

जागिर खाएर

d)

कुनै पनि होइन

10.

कृतध्न शब्दको अर्थ के हाे?

a)

गुन लगाउने

b)

गुन संझने

c)

बैगुनी

d)

कुनै पनि होइन