wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali(class-1)

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

चार अक्षरका शब्द

a)

सलगम

b)

नयन

c)

खल

d)

पलङ

2.

इकार मात्रामा कुन स्वरवर्ण लाग्दछ?

a)

b)

c)

d)

3.

व्यन्जनवर्ण कति वटा हुन्छ?

a)

२३

b)

२६

c)

१३

d)

३६

4.

'काम'को लय मिल्ने शब्द कुन हो?

a)

रात

b)

धान

c)

घाम

d)

सार

5.

तिमी को हौ?

a)

शिक्षक

b)

विद्यार्थी

c)

अभिभावक

d)

छिमेकी

6.

'हिमाल' शब्दमा कुन मात्रा लागेको छ

a)

ह्रस्व इकार

b)

ह्रस्व उकार

c)

आकार

d)

ऐकार

7.

औकार मात्राको संकेत कुन हो?

a)

ि

b)

c)

d)

8.

हामीले आफुभन्दा ठूलालाई के गर्नुपर्छ?

a)

सम्मान

b)

हेला

c)

घृणा

d)

माया

9.

'राम्रो बानी ' तलका मध्ये कुन हो?

a)

अल्छि गर्नु

b)

झुटो बोल्नु

c)

नपढ्नु

d)

अनुशासनमा बस्नु

10.

यो अंगको नाम के हो?

a)

आँखा

b)

जिब्रो

c)

नाक

d)

कान

11.

यो कस्तो प्रकारको परिवारको चित्र हो?

a)

एकल परिवार

b)

राम्रो परिवार

c)

संयुक्त परिवार

d)

खुसियाली परिवार

12.

थोरै सदस्य भएको परिवारलाई ______ परिवार भनिन्छ।

a)

संयुक्त

b)

एकल

c)

राम्रो

d)

ठूलो

13.

तँपाइको विद्यालयको नाम के हो?

a)

नवोदय

b)

सेमिनरि

c)

ब्रह्मदिक एकेडेमी

d)

हेटौंडा एकेडेमी

14.

नाकको काम

a)
b)
c)
d)
15.

स्वरवर्ण कति वटा हुन्छन् ?

a)

१०

b)

२६

c)

१३

d)

२४

16.

यो अंगको नाम के हो?

a)

हात

b)

खुट्टा

c)

नाक

d)

दाँत

17.

हामी परिवारसँग ______ बस्नुपर्छ ।

a)

झगडा गरेर

b)

मिलेर

c)

घृणा गरेर

d)

खाना खाएर

18.

हाम्रो कुन अंगले अनुहारलाई सजाउँछ?

a)

खुट्टा

b)

हात

c)

जिब्रो

d)

आँँखीभौँ

19.

एक वर्षमा कति वटा महिनाहरू हुन्छन् ?

a)

b)

c)

१२

d)

२६

20.

तेस्रो बार कुन हो?

a)

आइतबार

b)

मंगलबार

c)

शुक्रबार

d)

शनिबार

21.

विद्यालयमा कुन बार बिदाको बार हुन्छ ?

a)

सोमबार

b)

बिहीबार

c)

शुक्रबार

d)

शनिबार

22.

यो तरकारीको नाम के हो?

a)

काउली

b)

मुला

c)

बन्दा

d)

भन्टा

23.

यो फलफूलको नाम के हो?

a)

अंगुर

b)

स्याउ

c)

केरा

d)

सुन्तला

24.

यो झोलाको रंग कस्तो छ?

a)

कालो

b)

हरियो

c)

सेतो

d)

निलो

25.

यो फलको स्वाद कस्तो हुन्छ?

a)

तितो

b)

पिरो

c)

गुलियो

d)

नुनिलो