wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

अभ्यासात्मक परीक्षा कक्षा६ (१)

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

सेवक कविताका रचनाकार को हुन्?

a)

पारसमणी प्रधान

b)

हेमन्त विवश

c)

माधवप्रसाद घिमिरे

d)

प्रेमा शाह

2.

सेवक कवितामा कविले आफूलाई के का रुपमा चिनाएका छन् ?

a)

राष्ट्रसेवक

b)

राष्ट्रघाती

c)

राष्ट्रिय चोर

d)

राष्ट्रपापी

3.

ममता शब्दको अर्थ के हो ?

a)

लय

b)

सास

c)

सफा

d)

माया

4.

कञ्चन शब्दको अर्थ के हो?

a)

बालियो

b)

फोहोर

c)

सफा

d)

फोहोर

5.

सभ्यता शब्दको विपरीतार्थी शब्द कुन हो ?

a)

कायरता

b)

असभ्यता

c)

कमजोर

d)

बिस्मात्

6.

कवि नेपालको नक्सा कहाँ सजाउन चाहन्छन् ?

a)

गोडामा

b)

घुडामा

c)

छातीभित्र

d)

मुटुभित्र

7.

तलका शब्दहरू मध्ये ठिक शब्द छान्नु होस :-

a)

महाकाली

b)

माहाकाली

c)

महाकाली

d)

माहाकालि

8.

आमाले न्वागी कहिरो बनाउँछिन् ?

a)

आसारमा

b)

कार्तिकमा

c)

पुसमा

d)

माघमा

9.

'जुलुस यतै आउँदै छ ' वाक्यमा नाम पद कुन हो ?

a)

जुलुस

b)

यतै

c)

आउदै

d)

10.

तलका नामहरू मध्ये जातिवाचक नाम छान्नुहोस :

a)

रामायण

b)

माहाभारत

c)

गीता

d)

किताब

11.

तलका नामहरू मध्ये समूहवाचक नाम चिन्नुहोस :-

a)

केरा

b)

गाई

c)

मुठो

d)

दुध

12.

तलका शब्दहरू मध्ये सर्वनाम छानुहोस :-

a)

कमल

b)

घर

c)

उहाँ

d)

लेखक

13.

तलका मध्ये आत्मवाचक सर्वनाम कुन हो?

a)

तिमी

b)

आफू

c)

जोसुकै

d)

उहाँ

14.

तलका मध्ये पुरुषवाचक सर्वनाम कुन हो?

a)

म ,हामी

b)

त्यो, ती

c)

जो, जे

d)

को, के

15.

तलका मध्ये प्रश्नवाचक सर्वनाम कुन हो ?

a)

म, हामी

b)

त, तिमी

c)

आफू , स्वयम्

d)

को ,के