wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ६ अभ्यासात्मक परीक्षा २

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

दुई मीतको कथा कस्तो कथा हो ?

a)

दन्त्य

b)

पौराणिक

c)

ऐतिहासिक

d)

सामाजिक

2.

घनघोर शब्दको अर्थ के हो?

a)

बयान

b)

पातलो

c)

बाक्लो

d)

खाने कुरा

3.

हसुर्नु शब्दको अर्थ के हो?

a)

अचानक

b)

जवाफ

c)

फर्काउनु

d)

खानु

4.

राक्षसका राजाले सपनामा के देखेका थिए?

a)

मान्छेको मासु खाएको

b)

हात्तीको मासु खाएको

c)

आफ्नै मासु खाएको

d)

घुम्न गएको

5.

दुई मीत मध्ये को चाहिँ ढिला सम्म घर आएन?

a)

कर्णकान्त

b)

नेत्रलाल

c)

अर्ना

d)

जरायो

6.

कर्णकान्त राक्षसको ओडारबाट फर्कने क्रममा सर्वप्रथम उसको भेट कोसँग भयो?

a)

नेत्रलाल

b)

अर्ना

c)

जरायो

d)

राक्षस

7.

नेत्रलाल हाँगामा अड्किदा कहाँ चोट लागेको रहेछ ?

a)

खुट्टामा

b)

टाउकोमा

c)

भुडीमा

d)

पखेटामा

8.

स्वादिलो शब्दको विपरीतार्थी शब्द छान्नुहोस :

a)

खल्लो

b)

गुलियो

c)

सूक्ष्म

d)

उत्तर

9.

तलका मध्ये ठिक शब्द छानुहोस :

a)

आश्चर्य

b)

आश्चरे

c)

आस्चर्य

d)

आषचर्य

10.

मेरा पिताजी साहित्यको कुन विधा अर्न्तगत पर्दछ ?

a)

कथा

b)

कविता

c)

गीत

d)

संस्मरण

11.

मेरा पिताजी संस्मरणका लेखक को हुन ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

राजेन्द्र सुवेदी

c)

प्रदीप नेपाल

d)

भानुभक्त आचार्य

12.

संस्मरणका लेखको परिवारको आर्थिक अवस्था कस्तो थियो ?

a)

निम्नमध्यम वर्गीय

b)

उच्चमध्यम वर्गीय

c)

अतिउच्च वर्गीय

d)

सम्पन्न वर्गीय

13.

एकाकी शब्दको अर्थ के हो?

a)

विधवा

b)

गल्ती

c)

सम्झना

d)

एक्लोपन

14.

लेखककी आमाको मृत्यु कहिले भयो?

a)

विस २०२४

b)

विस २०२५

c)

विस २०१४

d)

विस २०१६

15.

संस्मरण अनुसार कुन बजारमा जुवा को बारेमा फुकिन्थ्यो ?

a)

हेटौंडा

b)

भोजपुर

c)

पाँचथर

d)

नारायणगढ

16.

हरुवा जुवाडेको अनुहारमा कस्तो आतङ्क देखिन्थ्यो ?

a)

खुसीलाग्दो

b)

घिनलाग्दो

c)

कहालीलाग्दो

d)

माथिको कुनै पनि होइन

17.

तलका मध्ये ठिक शब्द कुन हो?

a)

शक्तिशाली

b)

शक्तिशाली

c)

सक्तिसाली

d)

शक्तिसाली

18.

पिताजीले कसैले कक्षामा झम्टीझाम्टी गर्‍यो भने के गर्नु भन्नु भयो?

a)

जाइलाग्नु

b)

रुनु

c)

दबेरै बस्नु

d)

कुसङ्गतमा फस्नु

19.

तलका मध्ये कुन विशेषणको प्रकार होइन ?

a)

गुणबोधक

b)

परिमाण बोधक

c)

सङख्या बोधक

d)

जातिबोधक

20.

तलका मध्ये परिमाण बोधक विशेषण छान्नुहोस :

a)

अलिकति

b)

तितो

c)

प्रथम

d)

त्यो घर