wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ५ अभ्यासात्म परीक्षा

Total questions: 20

Worksheet time: 11mins

Name
Class
Date
1.

बिरालाको सम्मान कथाका लेखक को हुन् ?

a)

प्रेमा शाह

b)

विनय कसजू

c)

राहुल यादव

d)

मोतिराम भट्ट

2.

'चनाखो' शब्दको अर्थ के हो ?

a)

भेला

b)

बैठक

c)

चलाख

d)

चिह्न

3.

बिरालाको सम्मान कथामा मुसाहरुले बिरालाहरूलाई के खुवाएर बिदा गरे?

a)

भात

b)

दुध

c)

रोटी

d)

खीर

4.

कसलाई निस्वार्थ देवी भनिन्छ ?

a)

बुबा

b)

दाजु

c)

आमा

d)

भगवान्

5.

आमाले के गर्दा शिशुलाई पोष लाग्छ?

a)

स्नेहिला हातले छुँदा

b)

स्नेहिल हातले पिट्दा

c)

स्नेहिला हातले खुवाउँदा

d)

गाली गर्दा

6.

स्रष्टा शब्दको अर्थ के हो ?

a)

बालक

b)

आमा

c)

सृष्टिकर्ता

d)

भगवान्

7.

तलका मध्ये व्यक्तिवाचक नाम चिन्नुहोस :

a)

गण

b)

नेपाल

c)

सुन

d)

दया

8.

आफ्नो थलो कथा कसले लेख्नुभएको हो?

a)

प्रेमा शाह

b)

धरणीधर कोइराला

c)

लक्ष्मी प्रसाद देवकोटा

d)

माथिका कुनै पनि होइन

9.

सिमाना शब्दको अर्थ के हो?

a)

चकित

b)

दाजुभाइ

c)

साँध

d)

साझ

10.

समुन्द्रको पानीको स्वाद कस्तो थियो?

a)

नुनिलो

b)

अमिलो

c)

गुलियो

d)

सङ्लो

11.

साना माछाहरुको इच्छा कसले पुरा गरिदियो ?

a)

विधुतले

b)

ठूला माछाले

c)

मुसलधारे वर्षाले

d)

समुन्द्रले

12.

तलका सर्वनामहरू मध्ये निजवाचक सर्वनाम कुन हो ?

a)

आफू

b)

हामी

c)

जो

d)

त्यो

13.

समय भनेको के पनि हो?

a)

सुन

b)

घण्टा

c)

मिनेट

d)

बेला

14.

तलका सर्वनामहरू मध्ये निजवाचक सर्वनाम कुन हो ?

a)

आफू

b)

हामी

c)

जो

d)

त्यो

15.

प्रेरित शब्दको अर्थ के हो ?

a)

गरिब

b)

धनी

c)

उत्साहित

d)

डर

16.

समय मानिसको ... हो ।

a)

राजा

b)

रानी

c)

भगवान

d)

गुरु

17.

तलका विशेषण शब्दहरू मध्ये कुन चाहिँ परिमाणबोधक विशेषण हो?

a)

तितो

b)

अलिकति

c)

एक

d)

यो

18.

'प्रत्येकले किताब पल्टाऊ ' वाक्यमा कुन विशेषणको प्रयोग भएको छ ?

a)

गुणबोधक

b)

परिमाणबोधक

c)

सङ्ख्याबोधक

d)

सार्वनामिक

19.

... बाङ्देल एक्लै गाउँघर डुल्थे ।

a)

प्रकृतिप्रेमी

b)

प्रकृति विरोधी

c)

निडर

d)

मातृविहिन

20.

बाङ्देललाई कलामा लाग्ने प्रेरणा कोबाट मिल्यो ?

a)

सूर्यविक्रम ज्ञवाली

b)

धरणीधर कोइराला

c)

पारशमणि प्रधान

d)

पिकासो