wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

बि.नी.

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

शिक्षण सिकाइमा कुन विधि बढी प्रभावकारी हुन्छ ?

a)

शिक्षक केन्द्रित

b)

पाठ्यपुस्तक केन्द्रित

c)

पाठ्यसामग्री केन्द्रित

d)

विद्यार्थी केन्द्रित

2.

पाठ्यक्रममा समावेश गर्ने विषयवस्तु छनौटको मापदण्ड कुन हो?

a)

विषयवस्तुको उपयोगिता

b)

विषयवस्तुको सान्दर्भिकता

c)

विषयवस्तुको वैधता

d)

माथिका सबै

3.

विशिष्टीकरण तालिका कुन सँग सम्बन्धित छ?

a)

विषयगत वैधता

b)

रचनात्मक वैधता

c)

आधार प्रासंगीत वैधता

d)

समवर्ति वैधता

4.

राशि प यो 2028 अनुसार साधारण माबीको व्यवसायिक विषयको पूर्णाङ्क कति राखेको थियो?

a)

Hundred

b)

200

c)

300

d)

400

5.

उद्देश्यहरुको नयाँ वर्गीकरण अनुसार यसको कतिवटा तहहरु हुन्छन्?

a)

तीनवटा

b)

चारवटा

c)

पाँचवटा

d)

छवटा

6.

निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य के हो?

a)

दक्षता थाहा पाउनु

b)

कार्यक्रमको वैधता कायम गर्नु

c)

समग्र कार्यक्रमको प्रभावकारिता लेखाजोखा गर्नु

d)

विद्यार्थीको प्रगतिको निरन्तर लेखाजोखा गर्न

7.

पाठ्यक्रम विकास गर्दा पाठ्यवस्तु संगठनका आधारमा तलकामध्ये कुन पर्दैन?

a)

क्षेत्र

b)

विश्वसनीयता

c)

एकीकृतता

d)

निरन्तर र क्रमिकता

8.

विशिष्टिकरण तालिका को प्रयोग किन गरिन्छ?

a)

विषयवस्तु छनोटको लागि

b)

शिक्षण विधि छनोटको लागि

c)

प्रश्नपत्र निर्माणको लागि

d)

माथिका सबै

9.

पाठ्यक्रम निर्माण गर्दा पाठ्यवस्तु संगठनको कुन आधारलाई प्रथामिकतामा राखिदैन?

a)

निरन्तरता र क्रमिकता

b)

विषयवस्तुको क्षेत्र

c)

विश्वसनीयता

d)

एकीकृतता

10.

नेपालमा साधारण तथा प्राविधिक सबै प्रकारका माध्यमिक तहका विद्यार्थीहरूको लागि कुन शैक्षिक सत्रदेखि अक्षरांक पद्धति लागू गर्ने निर्णय गरिएको छ?

a)

शैक्षिक सत्र 2071

b)

शैक्षिक सत्र 2072

c)

शैक्षिक सत्र 2073

d)

शैक्षिकसत्र 2074

11.

तलका भनाईहरु मध्ये मूल्याङ्कन सम्बन्धी सबैभन्दा उपयुक्त भनाइ कुन हो?

a)

मूल्यांकन उपलब्धि मापन गर्ने प्रक्रिया हो

b)

मूल्यांकन निश्चित शैक्षिक क्रियाकलापको परीक्षा लिने प्रक्रिया हो

c)

मूल्यांकन निर्णय निर्माण र मूल्यको लेखाजोखा गर्ने प्रक्रिया हो

d)

मूल्यांकन निर्णय निर्माण परीक्षणको अंकन गर्ने प्रक्रिया हो

12.

राशि प यो 2028 लागु गर्नु पूर्व नेपालमा प्राथमिक तहको शिक्षा कति कक्षासम्म थियो?

a)

कक्षा 1 देखि 3

b)

कक्षा 1 देखि 5

c)

कक्षा 1 देखि 8

d)

कक्षा 1 देखि 10

13.

नेपालको शैक्षिक इतिहासमा कक्षा 1 देखि अनिवार्य विषयको रुपमा अंग्रेजी पढाउने व्यवस्था कुन शैक्षिक सत्रबाट सुरु गरिएको हो?

a)

2059

b)

2060

c)

2061

d)

2072

14.

अनौपचारिक शिक्षा सम्बन्धी व्यवस्था अन्तर्गत आयमुलक कार्यक्रम भित्र कुन उमेर समूहका प्रौढ महिला पर्दछन्?

a)

60 वर्ष माथिका

b)

50 वर्षमाथिका

c)

40 वर्षमाथिका

d)

15 वर्षमाथिका

15.

कुन उमेरका बालबालिकाहरुलाई आधारभूत तह कक्षा 1 देखि 8 उमेर समूहका भनिन्छ?

a)

6 बर्षदेखि 10 बर्षसम्म

b)

7 देखि 12 वर्ष

c)

8 देखि 13 बर्ष

d)

5 देखि 12 वर्ष

16.

प्रारम्भिक बाल शिक्षाको सिकाई सक्षमता कुन हो?

a)

गणितीय सामान्य सीप हासिल

b)

वार्षिक सामान्य सिप

c)

व्यक्तिगत सरसफाई

d)

समूहमा घुलमिल र मित्रता

17.

तलकामध्ये कुन विश्वविद्यालयमा शिक्षाशास्त्रमा पी.एच.डी कार्यक्रम सञ्चालनमा छैन?

a)

त्रिभुवन विश्वविद्यालय

b)

नेपाल संस्कृत विश्वविद्यालय

c)

काठमाडौँ विश्वविद्यालय

d)

मध्यपश्चिम विश्वविद्यालय

18.

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रमा तलको कुन पर्दैन?

a)

नेपाल एसियाली अनुसन्धान केन्द्र

b)

नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठान

c)

शिक्षा विकास तथा अनुसन्धान केन्द्र

d)

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र

19.

नेपालमा कलेज of education को स्थापना कहिले भएको हो?

a)

विक्रम सम्वत् 2013 साल भाद्र 23

b)

विसं 2013 साल भाद्र 24

c)

विसं 2013 भाद्र 25

d)

विसं 2013 भाद्र 26

20.

निम्नमध्ये विषय केन्द्रित पाठ्यक्रमले मुख्य जोड के मा दिन्छ?

a)

शिक्षक क्रियाकलाप

b)

सिकाउने प्रविधि

c)

विद्यार्थी क्रियाकलाप

d)

सिक्ने विषयवस्तु

21.

ronast को स्थापना कुन सालमा भएको हो?

a)

विसं 2039

b)

विसं 2041

c)

विसं 2042

d)

विसं 2044

22.

उच्चमाध्यमिक शिक्षा सभाको उपाध्यक्ष पदमा को हुने व्यवस्था थियो?

a)

शिक्षा मन्त्रालयको सचिव

b)

शिक्षा राज्यमन्त्री

c)

शिक्षामन्त्री

d)

नेपाल सरकारले मनोनित गरेको व्यक्ति

23.

शिक्षक सेवा आयोगबाट सिफारिस भइआएका माध्यमिक तहका शिक्षकको नियुक्ति कसले लिन्छ?

a)

शिक्षक छनौट समिति

b)

जिल्ला शिक्षा अधिकारी

c)

क्षेत्रीय शिक्षा निर्देशक

d)

शिक्षक सेवा आयोग

24.

शिक्षा विभाग गठन गर्नुको उदेश्य कुन होइन?

a)

शिक्षासँग सम्बन्धित नीति बनाउनु

b)

विभिन्न शैक्षिक परियोजनाका कार्यहरुलाई निरन्तरता दिनु

c)

क्षे.शि.नि. र जि.शि.का लाई सक्रिय

d)

शैक्षिक प्रणालीलाई अझ प्रभावकारी बनाउन

25.

उच्च माध्यमिक शिक्षा परिषदका कार्यहरु मध्ये कुन उसको कार्यक्षेत्रमा पर्दैनथ्यो?

a)

उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न सम्बन्धन प्रदान गर्नु

b)

कक्षा 11 र 12 को परीक्षा सञ्चालन गर्नु

c)

सो तहको पाठ्यक्रम निर्माण गर्नु

d)

उच्च माध्यमिक तहको अध्ययनको मापदण्ड तयार पार्नु

26.

उच्च माध्यामिक शिक्षा परिषदको स्थापना कहिले भएको थियो?

a)

विसं 2043

b)

विसं 2045

c)

विसं 2046

d)

विसं 2047

27.

नेपाल स्काउट राष्ट्रिय परिषदको काम कर्तव्य र अधिकार क्षेत्रभित्र कुन पर्दैन?

a)

नेपाल स्काउटको बजेट पारित गर्ने

b)

नेपाल स्काउटको कार्यसम्पादनको मूल्यांन गर्ने

c)

नेपाल स्काउटको नीति तथा कार्यक्रम निर्धारण गर्ने

d)

विभिन्न सभा तथा समारोहमा स्वयंसेवकका रूपमा परिचालित हुने

28.

कुनै पनि शैक्षिक संस्थाका लागि एउटा राम्रो पुस्तकालय हुनुपर्दछ भनी जोड दिने पहिलो शिक्षा आयोगको प्रतिवेदन कुन हो?

a)

नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन 2011

b)

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018

c)

राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028

d)

राष्ट्रिय शिक्षा अायाेगकाे प्रतिवेदन 2049

29.

विश्वविद्यालय अनुदान आयोगमा कति जना सदस्यहरु रहने व्यवस्था छ?

a)

9 जना

b)

11 जना

c)

13 जना

d)

15 जना

30.

नेपाल राष्ट्रिय खेलकुद परिषद्को स्थापना कति सालमा भएको थियो?

a)

2015 साल

b)

2017 साल

c)

2019 साल

d)

2021 साल

31.

विद्यालयका शिक्षक कर्मचारीको सेवा सर्त ...........मा व्यवस्था गरिएको छ।

a)

स्वेच्छिक निवृत्तिभरण कोष 2063

b)

शिक्षा ऐन 2028 संशोधन सहित

c)

कर्मचारी संचय कोष ऐन

d)

आर्थिक कार्यविधि ऐन

32.

युनेस्को आयोगमा कार्यकारीणी समिति र विषय समितिका पदाधिकारीहरु सहित मनोनित सदस्य समेत गरी जम्मा कति संख्या रहने व्यवस्था रहेको छ।

a)

53 जना

b)

54 जना

c)

55 जना

d)

56 जना

33.

युनेस्कोको महाधिबेशन कति वर्षमा हुन्छ?

a)

5 देखि 8 वर्षमा

b)

5 देखि 10 वर्ष

c)

प्रत्येक वर्ष

d)

6 देखि 10 वर्ष

34.

यूनेस्को का निम्ति नेपाल राष्ट्रिय आयोगको अध्यक्ष को हुने व्यवस्था छ?

a)

शिक्षामन्त्री

b)

शिक्षा राज्यमन्त्री

c)

शिक्षा सचिव

d)

परराष्ट्र सचिव

35.

नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना कहिले भएको हो?

a)

विसं 2007 साल

b)

विसं 2010 साल

c)

विक्रम सम्वत् 2013 साल

d)

विसं 2015 साल

36.

तलकामध्ये विशेष शिक्षा परिषद्को कुन कार्यक्षेत्र होइन?

a)

विशेष शिक्षाका लागि अनुदान वितरण

b)

विशेष शिक्षाको विद्यालय स्थापनाको पहल गर्ने

c)

विशेष शिक्षा सम्बन्धी नीति बनाउने

d)

विशेष क्षमता भएका बालबालिकाहरुलाई शिक्षाको समान अवसर दिने

37.

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनले प्रथामिक शिक्षा कस्तो हुनुपर्ने सिफारिस गरेको थियो।

a)

अनिवार्य गराउने

b)

निःशुल्क गराउने

c)

निःशुल्क र अनिवार्य गराउने

d)

सर्वव्यापी निःशुल्क र अनिवार्य गराउने

38.

चौधौं योजना अनुसार कक्षा 8 को टिकाउ दर कति प्रतिशत पुगेको हुनेछ?

a)

71

b)

72

c)

76

d)

80

39.

नेपालको शैक्षिक इतिहासमा कुन प्रतिवेदनले पूर्व प्रथामिक शिक्षाको आवश्यकतालाई जोड दिएको थियो?

a)

राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन 2011

b)

सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन 2018

c)

रा शि प यो 2028 -32

d)

राष्ट्रिय शिक्षा अायाेगकाे प्रतिवेदन 2049

40.

2047 साल फागुन 14 गते गठित राष्ट्रिय शिक्षा आयोगको अध्यक्ष को थिए?

a)

डा.केशरजंग रायमाझी

b)

रामहरि जोशी

c)

देवीप्रसाद ओझा

d)

मरिचमान सिंह

41.

उच्चशिक्षामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न अन्तरिम योजना 2064- 2067 ले कस्तो रणनीति लिएको थियो?

a)

विश्वविद्यालयलाई स्वायत्त बनाउने

b)

विश्व विद्यालय तहको शिक्षालाई निःशुल्क बनाउने

c)

खुला विश्वविद्यालयको स्थापना गर्ने

d)

विश्वविद्यालय तहको शिक्षामा लागत साझेदारी अपनाउने

42.

नेपाल शिक्षा योजना आयोग 2011 लाई प्राप्त कार्यक्षेत्रमा कुन उल्लेख गरिएको थिएन?

a)

मुलुकमा पाइने शिक्षा पद्धति सम्बन्धमा

b)

प्रारम्भिक पाठ्यपुस्तक तयार पार्ने सम्बन्धमा

c)

संस्कृत शिक्षाको खारेजी सम्बन्धमा

d)

पाँच वर्षभित्र राष्ट्रिय विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा

43.

विशेष शिक्षा सम्बन्धी नीति निर्माण तथा व्यवस्थापन गर्ने सर्वोच्च निकाय कुन हो?

a)

शिक्षा मन्त्रालय

b)

शिक्षा विभाग

c)

अनौपचारिक शिक्षा केन्द्र

d)

विशेष शिक्षा परिषद

44.

13औं त्रिवर्षीय योजनाको अन्त्यसम्ममा आधारभूत तहमा खुद भर्नादर कति पुर्याउने लक्ष्य राखिएको थियो?

a)

85%

b)

90%

c)

95%

d)

98%

45.

शाही उच्चशिक्षा आएको प्रतिवेदन 2040 ले गुणस्तर सुधार गर्न दिएको सुझाव कुन होइन?

a)

उच्च शिक्षाको अवसर वृद्धि

b)

पाठ्यक्रम सुधार

c)

शिक्षण विधिमा सुधार

d)

पाठ्य सामग्रीको विकास

46.

13औं आवधिक योजनामा आर्थिक वर्ष 2072/73 मा शिक्षा क्षेत्रको लागि विनियोजित बजेट कति थियो?

a)

रु 98 अर्ब 64 करोड

b)

रु 98 अर्ब 75 करोड

c)

रु 98 अर्ब 84 करोड

d)

रु 98 अर्ब 94करोड

47.

नेपालको विद्यालयहरुमा आन्तरिक र बाह्य परीक्षा मूल्यांकन गर्ने प्रचलन औपचारिक रुपमा कहिलेदेखी सुरु गरिएको थियो?

a)

2007 साल

b)

2028 साल

c)

2049 साल

d)

2057 साल

48.

तल दिइएका चरणहरु मध्ये कुन चरण तालिम मूल्याङ्कनको चरण अन्तर्गत पर्दैन?

a)

पूर्वमूल्यांकन

b)

निरन्तर मुल्यांकन

c)

पृष्ठपोषण मूल्यांकन

d)

उत्तर मूल्याङ्कन

49.

शिक्षक निर्देशिका भन्नाले के बुझिन्छ?

a)

शिक्षकको मित्र

b)

शिक्षक सहयोगी पुस्तिका

c)

शिक्षक निर्देशन पुस्तिका

d)

माथिका सबै

50.

नेपालमा हाल प्रथामिक शिक्षकहरूको लागि सेवाकालीन शिक्षक तालिम सञ्चालन गर्ने निकाय कुन हो?

a)

शिक्षा शास्त्र अध्ययन संस्थान

b)

निजी तालिम केन्द्रहरु

c)

शैक्षिक जनशक्ति विकास तालिम केन्द्र

d)

माथिका सबै