wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Lockdown online quiz

Total questions: 44

Worksheet time: 7mins

Name
Class
Date
1.

DTH को पुरा रुप के हो?

a)

Direct to host

b)

Direct to home

c)

Direct to hill

d)

Direct to hunt

2.

रु ९६० मा किनेको सामान रु १२०० मा बेच्दा कति प्रतिशत नाफा हुन्छ ?

a)

२४

b)

२५

c)

३०

d)

५०

3.

नेपालमा जनगणना लिन कहिलेबाट सुरु गरिएको हो ?

a)

वि स १९५८

b)

वि स १९६८

c)

वि सं १९७८

d)

वि सं १९८८

4.

सबैभन्दा बढी आँखा हुने प्राणी कुन हो ?

a)

लामखुट्टे

b)

चमेरो

c)

पुतली

d)

झिंगा

5.

सन् २०१८ को विश्वकप फुटबल कुन देशमा भएको थियो ?

a)

कतार

b)

ब्राजिल

c)

रसिया

d)

अमेरिका

6.

Dictionary का आविस्कारक के हुन् ?

a)

Edward Zener

b)

Thomos Alba Edition

c)

Gehendra Samsher

d)

Robert Cowdrey

7.

कोभिड १९ रोगको सुरुवात कुन देशबाट भएको थियो ?

a)

जापान

b)

चिन

c)

भारत

d)

कोरिया

8.

विश्वको सबैभन्दा पुरानो खेल कुन हो ?

a)

क्रिकेट

b)

फुटबल

c)

पोलो

d)

कबड्डी

9.

सार्क देशहरुमा सबैभन्दा बढी अौसत आयु भएको देश कुन हो ?

a)

नेपाल

b)

भारत

c)

पाकिस्तान

d)

श्रीलंका

10.

नेपालमा ८ हजार भन्दा अग्ला हिमाल कतिवटा छन् ?

a)

b)

c)

d)

11.

नेपालको प्रमाणिक समयभन्दा जापानको समय कति छिटो छ ?

a)

२ घण्टा ३० मिनेट

b)

२ घण्टा ४५ मिनेट

c)

३ घण्टा

d)

३ घण्टा १५ मिनेट

12.

what is the sum of number 1 to 30 ?

a)

485

b)

475

c)

455

d)

465

13.

Which city is known as city of seven hills?

a)

New York

b)

Tokyo

c)

Rome

d)

Mumbai

14.

विश्वको सबैभन्दा लामो नदी कुन हो ?

a)

नाईल

b)

अमेजन

c)

कोशी

d)

कर्णाली

15.

माटो सम्बन्धि विग्यानलाई के भनिन्छ ?

a)

Neology

b)

Podology

c)

Phycology

d)

Geology

16.

How many times Brazil won the FIFA world cup?

a)

8

b)

4

c)

6

d)

5

17.

नेपालको पुर्व पश्चिम लम्बाई कति रहेको छ ?

a)

९०० कि.मि.

b)

८८५ कि. मि.

c)

९८५ कि. मि.

d)

८०० कि.मि.

18.

Who is known as the'Father of Nation'?

a)

King Birendra

b)

King Mahendra

c)

King Tribhuwan

d)

Prithi Narayan Shah

19.

नेपालको झण्डाको डिजाइन कसले गरेका थिए ?

a)

रामहरि खतिवडा

b)

शकंरनाथ रिमाल

c)

भानुभक्त आचार्य

d)

पुष्पलाल श्रेष्ठ

20.

भगवान रामका पिताको नाम के थियो ?

a)

जनक

b)

भिविसन

c)

दशरथ

d)

बिसर्ब

21.

How many players are there in a rugby league team?

a)

11

b)

12

c)

13

d)

14

22.

अदुवा उत्पादनमा नेपाल बिश्वोको कुन स्थानमा पर्छ ?

a)

पहिलो

b)

दोस्रो

c)

तेस्रो

d)

चौथो

23.

चेस खेलको सुरु कुन देशबाट भएको हो ?

a)

नेपाल

b)

भारत

c)

चिन

d)

जापान

24.

शनि देवताको बाहन के हो ?

a)

गिद्ध

b)

मयुर

c)

बिरालो

d)

मुसा

25.

पर्वतारोहण संग्रहालय कहाँ छ ?

a)

काठमाडौं

b)

पोखरा

c)

झापा

d)

चितवन

26.

FIFA वरियतामा नेपाल कति औं स्थानमा रहेको थियो ?

a)

170

b)

165

c)

168

d)

166

27.

What is the average length of Nepal?

a)

887 km

b)

885 km

c)

883 km

d)

881 km

28.

नेपालको इतिहासमा अभागी राजा भनेर कसलाई चिनिन्छ ?

a)

जयबहादुर मल्ल

b)

जयस्थिति मल्ल

c)

जयप्रकाश मल्ल

d)

राम मल्ल

29.

नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?

a)

मोरङ

b)

इलाम

c)

पाँचथर

d)

कुनैपनि होइन ।

30.

IPL क्रिकेट प्रतियोगितामा अहिले सम्म क्रिस गेल ले जम्मा कति छक्का प्रहार गरेका छन् ?

a)

२२५

b)

३२६

c)

४२६

d)

४१२

31.

वर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?

a)

बुध

b)

शुक्र

c)

पृथ्वी

d)

मंगल

32.

नेपालको कुन बर्ष लाई घुमफिर बर्षको रुपमा मनाइयो ?

a)

वि.सं. २०७१

b)

वि.सं. २०७२

c)

वि. सं. २०७३

d)

वि.सं. २०७४

33.

सन् २०१२ को युरो कपको उपाधि कुन देशले जितेको थियो ?

a)

नेदरल्याण्ड

b)

पोल्याण्ड

c)

फ्रान्स

d)

स्पेन

34.

हलिउड फिल्म मा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री को हुन् ?

a)

करिस्मा मानन्धर

b)

कैकयि अधिकारी

c)

स्वेता लामिछाने

d)

रेखा थापा

35.

विश्व मा सबै भन्दा बढी आलु उत्पादन गर्ने देश कुन हो ?

a)

नेपाल

b)

भारत

c)

अमेरिका

d)

जर्मनी

36.

मानिसको हात कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ?

a)

१५

b)

२४

c)

३१

d)

37.

सार्क को कान्छो सदस्य राष्ट्र कुन हो ?

a)

भुटान

b)

माल्दिभ्स

c)

अफगानिस्तान

d)

नेपाल

38.

कुकुर जस्तो कराउने चरा सेरिमा कुन देशमा पाइन्छ ?

a)

अर्जेन्टिना

b)

ब्राजिल

c)

क्रोएसिया

d)

जापान

39.

8765+7654+2345= ?

a)

17864

b)

18665

c)

18764

d)

18784

40.

How many letters are used in Roman numeral system?

a)

6

b)

5

c)

9

d)

7

41.

नेपालको पहिलो इन्टरनेट मा राखिएको चलचित्र कुन हो ?

a)

पिँजडा

b)

बादलपारी

c)

कुसुमे रुमाल

d)

दक्षिणा

42.

हिजो सम्म नेपालमा कोरोना को कारण मृत्यु हुनेको संख्या कति थियो ?

a)

४५०

b)

३२०

c)

३४६

d)

३६०

43.

कचनकवल गाउँ पालिका का अध्यक्ष को नाम के हो ?

a)

अन्जार आलम

b)

अरजरा आलम

c)

अन्जारा आलम

d)

अन्जरा आलम

44.

नेपाललाई कहिले ७७ जिल्लामा विभाजन गरियो ? AD मा भन्नुहोस् ।

a)

17 September 2015

b)

15 September 2015

c)

13 September 2015

d)

11 September 2016