NEW
Font size
Worksheetsclass 6 objective question
Total questions: 10
Worksheet time: 8mins
क) गोनु झाले कसलाई बीस कार्रा दिन चाहान्थे ?
१) पण्डितलाई
२) राजालाई
३) द्धारपालेलाई
४) मन्त्रीलाइ
ख) देवकुमारी थापाको विवाह कुन मितिमा भएको थियो ?
१) २०२३ मा
२) २०२२ मा
३) २०२४ मा
४) २०२१ मा
ग) नेपाल र नेपाली कविताका कवि को हुन् ?
१) लक्ष्मीप्रसाद देवकोटा
२) लेखनाथ पौड्याल
३) माधवप्रसाद घिमिरे
४) पारिजात
घ) देवकुमारी थापाले कुन श्रेणीमा प्रवेशिका परीक्षा उत्र्तीण गरिन् ?
१) प्रथम श्रेणीमा
२) द्वितीया श्रेणीमा
३) तृतीया श्रेणीमा
४) कुनै पनि होइन
ङ) देवकुमारी थापाको मृत्यु कहिले भएको हो ?
१) २०६० वैशाख
२.२०६५ वैशाख
३. २०६८ वैशाख
४.२०६६ वैशाख
(च) कुकुर कस्तो हुन्छ ?
१) घमण्डी
२) रिसाहा
३) बफादार
४) बेइमानी
छ) अचेल घरमा पालिने कुकुर कति थरिका हुन्छन् ?
१) ५००
२) ४००
३) ३००
४) २००
ज) सर्वनामका प्रकारमा कुन पर्देन ?
१) पुरुषवाचक सर्वनाम
२) दर्शकवाचक सर्वनाम
३) सम्बन्धवाचक सर्वनाम
४) तत्तपुरुष सर्वनाम
झ) अब्यय कति प्रकारका हुन्छन ?
१) पाँच
२) चार
३) तीन
४) दुई
ञ) उपसर्ग लागेर बनेको शब्द कुन हो ?
१) नुनिलो
२) बोलक्ड
३) बटुवा
४) परिचय
