wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NEPALI

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

‘ गाउँछ गीत नेपाली ’ कविताका रचनाकार को हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

माधव प्रसाद घिमिरे

c)

पारिजात

d)

देवकुमारी थापा

2.

‘ म विद्यालय जान्छु ’ यो कुन पक्षको वाक्य हो ?

a)

सामान्य वर्तमान

b)

अपूर्ण वर्तमान

c)

सामान्य भूत

d)

सामान्य भविष्यत्

3.

तलका विकल्प मध्ये विशेषण शब्द कुन चाहिँ हो ?

a)

पसल

b)

असल

c)

कलम

d)

कमल

4.

नाम कति प्रकारका हुन्छन् ?

a)

चार

b)

पाँच

c)

d)

सात

5.

बादसाहले कति पैसाको इनाम राखे ?

a)

पाँच हजार

b)

दश हजार

c)

पन्ध्र हजार

d)

बीस हजार

6.

पृथ्वीमा स्पष्ट जीवको रूपमा पहिलोपल्ट कुन जीवको उत्पत्ति भएको मानिन्छ ?

a)

मुगा

b)

मुसा

c)

भ्यागुतो

d)

माछा

7.

वैज्ञानिक आधारमा कति वर्ष पहिले स्तनपायी युग भएको थियो ?

a)

सात करोड वर्ष पहिले

b)

आठ करोड वर्ष पहिले

c)

नौ करोड वर्ष पहिले

d)

दश करोड वर्ष पहिले

8.

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म कुन जिल्लामा भएको थियो ?

a)

चितवन

b)

मकवानपुर

c)

ललितपुर

d)

कास्की

9.

तिहार कति दिनसम्म मनाईन्छ ?

a)

चार दिन

b)

तीन दिन

c)

पाँच दिन

d)

सात दिन

10.

साहित्यकार रमेश विकलको जन्म कहिले भएको हो ?

a)

वि.स.१९८४

b)

वि.स.१९८५

c)

वि.स. १९८३

d)

वि.स.१८८६