wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz Grade 2

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

कविता लेख्ने मानिसलाई के भनिन्छ?

a)

कवि

b)

निबन्धकार

c)

कथाकार

d)

कुनैपनि हाेइन

2.

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे जन्म कति सालमा भएकाे हाे?

a)

१९६६

b)

१५७०

c)

१९७७

d)

१९८०

3.

रुखले हामीलाई के दिँदैन?

a)

फल

b)

घाँस

c)

बटुवालाई बास

d)

असिना

4.

बाग्मती प्रदेशकाे राजधानी कहाँ हाे?

a)

हेटाैँडा

b)

वीरगञ्ज

c)

काठमाडाैँ

d)

चितवन

5.

तलका मध्ये कुनचाहिँ नाम शब्द हाे?

a)

राम्राे

b)

तिमी

c)

d)

काेराेना भाइरस

6.

तलका मध्ये कुनचाहिँ शब्द शुद्ध छ?

a)

बीद्यालय

b)

विद्यालय

c)

वीद्यालय

d)

बिद्यालय

7.

घरभित्र खेलिने खेलमा कुन पर्दैन?

a)

भाँडाकुटी

b)

लुडाे

c)

तास

d)

फुटबल

8.

पटवीरले झिँगालाई के ले हिर्कायाे?

a)

लाैराे

b)

ढुङ्गा

c)

मुड्की

d)

कुच्चाे

9.

तलका मध्ये कुनचाहिँ फल हाेइन?

a)

स्याउ

b)

केरा

c)

काफल

d)

सयपत्री

10.

धर्मवीरकाे छाेराकाे नाम के थियाे?

a)

रणवीर

b)

बलवीर

c)

धनवीर

d)

रघुवीर