wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्यज्ञान तथा बौद्धिक परीक्षण 2

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

पृथ्वीबाट सबैभन्दा नजिक रहेको तारा कुन हो?

a)

सुर्य

b)

प्रोक्सिमा सेन्चुरी

c)

ग्रेट वियर

d)

साइरस

2.

भौगर्भिक रुपमा कान्छो महादेश भनेर कुन महादेशलाई चिनिन्छ?

a)

europe

b)

अमेरिका

c)

अन्टार्कटिका

d)

एसिया

3.

विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो?

a)

मङ्गोलिया

b)

लाओस

c)

काजकिस्तान

d)

उज्बेकिस्तान

4.

सुर्खेत जिल्लाको पुरानो नाम के हो?

a)

गोदामचौर

b)

स्वर्गद्वारी

c)

गौचरण

d)

माथि कुनै पनि होइन

5.

हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो?

a)

manang

b)

mustang

c)

rasuwa

d)

dhading

6.

गण्डकी नदीको कुल लम्बाइ कति छ?

a)

338 km

b)

438 km

c)

200 km

d)

350 km

7.

रुन्चे ताल कुन जिल्लामा पर्छ?

a)

dhading

b)

gorkha

c)

लमजुङ

d)

तनहुँ

8.

पंचम वेद भन्नाले के बुझिन्छ?

a)

सामवेद

b)

यजुर्वेद

c)

ऋग्वेद

d)

इतिहास

9.

नेपालमा कति जना किराती राजाहरुले शासन गरेका थिए?

a)

20

b)

25

c)

28

d)

32

10.

लिच्छविकालमा प्रधानन्यायाधीसलाई के भनिन्थ्यो?

a)

महासर्वदण्डनायक

b)

सर्वदण्डनायक

c)

बलाध्यक्ष

d)

भट

11.

पाल्की बोक्ने जाती भनेर कुन जाती लाई चिनिन्छ?

a)

झाँगड

b)

चेपाङ

c)

थारु

d)

वादी

12.

शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ?

a)

फोग्यु

b)

कुरान

c)

मुन्धुम

d)

मष्टो

13.

लिम्बु भाषाको लिपीलाई के भनिन्छ?

a)

रञ्जना लिपि

b)

भुजिसोल लिपि

c)

सिरिजंगा लिपि

d)

देवनागरिक लिपि

14.

नेपालमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ?

a)

चीन

b)

बङ्गलादेश

c)

जापान

d)

bhutan

15.

नेपालको कूल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ?

a)

18%

b)

19%

c)

20%

d)

17%

16.

नेपालमा जम्मा कति ओटा औद्योगिक क्षेत्र रहेका छन्?

a)

10

b)

11

c)

12

d)

13

17.

नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले भएको थियो?

a)

2032 साल

b)

2033 साल

c)

2045 साल

d)

2016 साल

18.

चाल्स डार्बिन कुन देशका नागरिक थिए?

a)

इटाली

b)

बेलायत

c)

फ्रान्स

d)

रुस

19.

मानव शरीरमा कति प्रकारका खनिज हुन्छन्?

a)

10

b)

12

c)

13

d)

14

20.

कफीमा कुन तत्व पाइन्छ?

a)

क्याफिन

b)

टेनिन

c)

निकोटिन

d)

क्याप्टाइसिन

21.

विश्व सम्पदा दिवस कहिले मनाइन्छ?

a)

अप्रिल 18

b)

september 18

c)

जुलाई 18

d)

अगस्ट 18

22.

नेपालमा कति प्रजातिका गिद्ध पाइन्छन्?

a)

8

b)

9

c)

10

d)

7

23.

मानिस जस्तै हास्ने जनावर कुन हो?

a)

चिम्पाञ्जी

b)

गोहि

c)

गैंडा

d)

हाइना

24.

नेपालले 140 औं राष्ट्रको रुपमा कुन राष्ट्रसँग दौत्य सम्बन्ध कायम गरेको थियो ।

a)

बेलायत

b)

अमेरिका

c)

पपुवा न्युगिनी

d)

जमैका

25.

हेटौंडा कपडा कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो?

a)

भारत

b)

अमेरिका

c)

चीन

d)

बेलायत

26.

अरस्तुका गुरूको थिए?

a)

प्लेटो

b)

सुकरात

c)

हेम्लक

d)

सिकन्दर

27.

इतिहासमै पहिलोपटक ब्ल्याकहोलको तस्विर कहिले सार्वजनिक गरिएको हो ?

a)

सन् 2018 अप्रिल 10

b)

सन् 2020 जनवरी 5

c)

सन् 2019 अप्रिल 10

d)

सन् 2017 अप्रिल 10

28.

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु कैले भएको थियो?

a)

विसं 2070 भाद्र 2 गते

b)

विसं 2077 भाद्र 2

c)

विसं 2077 भाद्र 5

d)

विसं 2077 साउन 30

29.

नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेबाट सुरु गर्‍यो ?

a)

2076 बैशाख 1

b)

2077 वैशाख 1

c)

2076 जेठ 1

d)

2077 साउन 1

30.

व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

a)

दक्षिण कोरिया

b)

उत्तर कोरिया

c)

जापान

d)

चिन

31.

उपवास शब्दको अर्थ के हो?

a)

खानेकुराको प्रकार

b)

उठ्ने बस्ने बास

c)

निराहार

d)

माथि बस्ने बास

32.

तल दिइएको सेरिज पूरा गर्नुहोस्।

B, E, J, Q....?

a)

W

b)

X

c)

Y

d)

Z

33.

मान्छेको जिबनी जस्तै राष्ट्रको के हुन्छ?

a)

नेता

b)

इतिहास

c)

जनता

d)

भूगोल

34.

समूहमा नमिल्ने पत्ता लगाउनुहोस्।

a)

काउली

b)

बन्दाकोपी

c)

मुला

d)

बकुल्ला

e)

बोडी

35.

यदि FASHION लाई FOIHSAN लेखिन्छ भने PROBLEM लाई के भनिन्छ?

a)

ROBLEMP

b)

PELBORM

c)

PRBOELM

d)

RPBOELM

36.

बसपार्कका केही बसहरूको लहरमा बीचको बस दायाँबाट सातौं स्थानमा रहेको छ ।भने त्यस लहरमा कति बसहरु रहेका छन्?

a)

10

b)

11

c)

12

d)

13

37.

उपयुक्त विकल्प छान्नुहोस्

1,2,3 , 2, 3, 5 ,4, 5....?

a)

9

b)

8

c)

7

d)

6

38.

उपयुक्त विकल्प छान्नुहोस्।

8 : 27 :: 64 :....?

a)

217

b)

125

c)

250

d)

99

39.

नमिल्ने संख्या पत्ता लगाउनुहोस्।

1, 8, 27, 64 ,78

a)

1

b)

8

c)

64

d)

78

40.

metrix पूरा गर्नुहोस्।

a)

3

b)

5

c)

4

d)

2

41.
a)

6

b)

3

c)

9

d)

18

42.

नास्पाती आलुबखडा र आँप जस्तै कुन हो?

a)

अम्बा

b)

रूख

c)

रामतोरिया

d)

भन्दा

43.

मिना मुना भन्दा दोब्बर जेठि छे। तीन वर्षपहिले मीनाको उमेर मुनाको उमेरको तेब्बर थियो।हाल मिनाको उमेर कति छ।

a)

6 वर्षः

b)

12 वर्ष

c)

8 वर्ष

d)

7 वर्ष

44.

A

a)

D

b)

A

c)

B

d)

C

45.

उपयुक्त विकल्प छान्नुहोस्।

a)

A

b)

B

c)

C

d)

D

46.

दुईवटा चित्रहरूको सम्बन्ध पत्ता लगाई तेस्रोको विकल्प छान्नुहोस्।

a)

A

b)

B

c)

C

d)

D

47.

तल दिइएका चित्रमा कतिवटा त्रिभुज हरु छन्?

a)

28

b)

24

c)

36

d)

12

48.
a)

A

b)

B

c)

C

d)

D

49.
a)

1

b)

2

c)

3

d)

4

50.
a)

A

b)

B

c)

C

d)

D